उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए। उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताए। यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो। श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्। योसँगै उदयपुरमा […]
काठमाडौं । अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि १ नेपालीको कोठामै मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो। कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि […]
झापामा पनि एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत […]
काठमाडौँ – काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै उक्त संक्रमणको लहरो मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि तानिएको छ । कोरोना भाइरसको संक्रमित फेला परेका उक्त अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी भएको खुलासा भएसँगै सिंगो मन्त्रिपरिषद् नै जोखिममा रहेको आशंका व्यक्त गरिएको हो । सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री डा. […]