अन्तर्वार्ता

घरबेटीलाई मात्र होइन, भाडामा बस्नेलाई पनि विद्युत महशुल छुट हुन्छ : ऊर्जामन्‍त्री

कोरोनाविरुद्धको लडाइँ जित्न सरकारले लकडाउन गरेको छ। सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ। यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ। यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय […]

पूरा पढ्नुहोस्