ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

ब्लग

प्रिय रविजी, तपाईं प्रधानमन्त्री भएको हेर्ने रहर छ ! : दिलनिशानी

समसामयिक बिषयमा कलम चलाउन माहिर लेखक दिलनिशानी मगर बेला बेला चर्चा र विवादमा आइरहने व्यक्ति हुन् । सामाजिक सञ्जालको दुनियाँमा उनको लेखहरु नरुचाउनेहरुको जमात ठुलो सङ्ख्यामा छ, भने उनको लेख पढेर प्रसंसा गर्नेहरुको पनि कमि देखिँदैन । अन्तर्वार्ताहरुमा कडा अभिव्यक्ति दिँदै आइरहेका दिलनिशानी सामाजिक सञ्जालमा निकै नै सक्रिय छन् । विशेष गरि व्यक्ति विशेष स्टाटस् […]

पूरा पढ्नुहोस्

के हो भाइरल भइरहेको अष्ट्रेलिया का’ण्ड ? दिलनिशानी मगर भन्छन्, ‘नेपाली चेलीको अपमान नगरौँ ‘

काठमाडौं । अष्ट्रेलिया का ण्ड भन्दै सामाजिक संचालमा एक युवतीको फोटो भाइरल भइरहेको छ। उक्त फोटोमा अष्ट्रेलियामा नेपाली युवतीले बनाएको भिडियो भन्दै त्यसलाई भाइरल बनाइदै छ। उक्त सामाजिक सञ्जालमा भाइरल भइरहेको अष्ट्रेलिया का ण्डबारे लेखक तथा पत्रकार दिलनिशानी मगरले नेपाली चेलीबेटीसंग जोडेर बचाउ गरेका छन् । गलत मान्छेको फन्दामा परेका हुनसक्ने भन्दै मगरले नेपाली चेलीबेटीहरुको […]

पूरा पढ्नुहोस्

एमसीसी : राष्ट्रघाती सम्झौता किन ? खुलेर बि’रोध गरौ ! सम्पुर्ण नेपाली एक जुट बनी सरकारलाई द’बाब दिउ !

एमसीसी परियोजनामा अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ , त्यसको लागि चितवनमा पहिलो क्याम्प छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछी पनि रेखदेख गर्न भनेर यहि बस्नेछ्न । मुगुको रारा ताल नजिकै ह”तियार भण्डार गर्ने योजना एमसिसि को नक्सामा देखिन्छ । उत्पादन […]

पूरा पढ्नुहोस्

एमसीसी पास गर्नुको सट्टा देश नै ठेक्कामा किन नदिने ?

एमसीसी एउटा परियोजना मात्र हो । तर नेपालको ईतिहासमा पहिलो पटक त्यस्तो परियोजनाबारे संसदमा विधेयक बनाएर किन लैजानु परेको होला ? प्रोजेक्ट भनेको सरकारको कार्यकारी अधिकार र जिम्माको कुरा हो, फेरी किन विधेयक नै बनाईएको होला ? एमसीसीबारे सम्झौता गर्दा यस्ता बेफ्वा‘कका कुरा नलेखे पनि त हुन्थ्यो, किन नदुखेको टाउको डोरी बाँधेर दुखाएको होला ? […]

पूरा पढ्नुहोस्

मोदी आउँदा बिदा, मुखर्जी आउँदा बिदा – के बिग्रन्थ्यो एकदिन राष्ट्र निर्माता सम्झिँदा ?

महेश नेपाल काठमाडौं। कसैको बाउको बिर्ता हैन यो देश । कसैको जन्मदिनमा का’ट्ने केकको टु’क्रा हैन यो देश । हाम्रा आमा हरुले पानी सम्म नखाई प्याकप्याक्ती हुँदा समेत अन्तिम श्वास रहँदा सम्म श’त्रु संग लडेर जोगाएको देश हो यो । जसको नेतृत्व राष्ट्र नायक श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहले गरेका थिए । आज उनैको […]

पूरा पढ्नुहोस्

१७ हजार निहत्था नेपालीको ज्यान लिने प्रचण्ड बाबुराममाथि कारवाही किन नहुने ?

– रिता कार्की, अध्यक्ष, द्वन्द्वपीडित सुरक्षाकर्मी संस्था रामेछाप बस्ने रिताका श्रीमान् अछामको मंगलसेनमा मारिए ०५८ सालमा । चारै वटा सुरक्षाकर्मी द्वन्द्वपीडितलाई भेला पारेर ०७० सालमा द्वन्द्वपीडित सुरक्षाकर्मी संस्था स्थापना भयो । सो छातामुनि २९९५ शहीदका आफन्त गोलबन्द छन् । जसमध्ये सेनाका १०३१ वीरगति परिवार, प्रहरीबाट १५ सय र सशस्त्रका ४ सय हाराहारी छन् । सात […]

पूरा पढ्नुहोस्

कोहि गरीब भोको नरहोस भनि भगवान सँग प्राथना गर्छु : हिमानी शाह

काठमाडौं। पुर्व पुवराज्ञी हिमानी शाहले धेरै उतारचढावहरुको सामना गर्नुपरिरहेको छ । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले समाजिक सेवामा सक्रिय छिन् । जनतासँग निकैनै सुमधुर र स्वच्छ छवि बनाएकि हिमानीले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नुपर्यो । राजपरिवारको बुहारी र भाविष्यकि रानीको रुपमा हेरिएकि हिमानी […]

पूरा पढ्नुहोस्

हाम्रै देशमा : पति–पत्नी एउटै ओछ्यानमा दुईतिर फर्किएर अरूसँग कुरा गर्न थालेपछि…

बबिता बस्नेत ०७६ साल जेठ महिनाको अन्तिम साता एउटा समारोहबाट फर्कंदै थियौँ, गाडीमा रहेका एक जोडीमध्ये पुरुष साथीको मोबाइलमा फोन आयो । फोनको बेवास्ता गरेझैँ गर्दै उनले श्रीमतीको अनुहार हेरे । ‘कसको फोन ?’ स्वाभाविक लवजमा उनले सोधिन् । नाजवाफ उनको अनुहार एक्कासि रातो भयो । ‘उठाउनुस् न’ उनको आग्रहको जवाफमा तिनले भने, ‘अन वान्टेट […]

पूरा पढ्नुहोस्

महिलाको इज्जत ‘दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ : डा अरुणा उप्रेती

काठमाडौं । महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बला त्कार गर्छ, महिलाको ‘इज्जत’ लु टिएको ठानिन्छ । तर जुन पुरुषले अप राध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बला त्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लु टियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको यो […]

पूरा पढ्नुहोस्

कसैको इज्जत लुटेर खुशी हुने प्रयास कहिल्यै नगर्नु

सम्झना आइरहन्छ कसैलाई सम्झिरहने आदत भएर। मुटु दुखिरहन्छ, लाग्छ अतीतको चोट छ खत भएर। __________________ भुईँचालोले भत्काएको संरचना जस्तै छु म पनि, एकदिन यथास्थानमा आउनेछु पक्कै मर्मत भएर। _______________________ कसैले दिएको आश्वासनले जिन्दगी बर्बाद भयो, काम बिग्रन्न कहिल्यै एकजना मात्र गलत भएर। ____________________ बिग्रनेले दोष अरूलाई नै दिन्छ बिल्कुल झुठो हो, ऊखु कहिल्यै तीतो भएन […]

पूरा पढ्नुहोस्