ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

धर्म

नेपालमा पहिलो पटक फेला पर्यो अनौठो करेत सर्प

काठमाडौं। नेपालमा पहिलोपटक दुई टाउके करेत सर्प फेला परेको छ । सर्प अनुसन्धानकर्ता कमल देवकोटाको समुहले यस्तो सर्प फेला पारेको जनाएको छ । उनी लामो समय देखि सर्प अनुसन्धानमा लागिरहेका छन् । सन् २०१८ मा दुई टाउके सर्प पत्ता लागेको भएपनि त्यसको बारेमा विस्तृत अनुसन्धान पछि मात्र प्रमाणित गर्ने आधार सहित लेख प्रकाशन भएको हो […]

पूरा पढ्नुहोस्

२००० वर्ष पुरानो शिवलिंग, आउँछ तुलसीको सुगन्ध

काठमाडौं । हुन त यस धर्तीमा अनेकौं चमत्कार देख्न पाइन्छ तर शिवलिंगबाट तुलसीको सुगन्ध आउँछ भनी तपाईंले कहिल्यै सुन्नुभएको छैन शायद। भारतको छत्तीसगढ राज्यको सिरपुरमा उत्खननका क्रममा भेटिएको यो अनौठो शिवलिंग करीब दुई हजार वर्ष पुरानो भएको अनुमान गरिन्छ। यो शिवलिंग काशी विश्वनाथ र महाकालेश्वर जस्तै चिल्लो छ। यस अनौठो शिवलिंगको नाम गन्धेश्वर महादेव राखिएको […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्रको कली मन्दिरमा तो’डफो’ड गरेर नागको मुर्ति चो’री

पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तो’डफो’ड गरिएको छ । मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तो’डफो’डको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तो’डफो’डको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् । एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फो’रेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने उद्देश्यका साथ मूर्ति हल्लाउन खोजेको समेत […]

पूरा पढ्नुहोस्

यी ७ राशिका लागि निकै शुभ छ यो साता :माघ १२ देखि १८ गतेसम्मकाे साप्ताहिक राशिफल

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम् विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवम् काममा बाधा आउनेछ । साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ । वृष- मानसम्मानको योग रहेको छ । काममा प्रशंसा मिल्नाले अरुको नजरमा […]

पूरा पढ्नुहोस्

संसारकै सबैभन्दा ठुलो शिव लि’ङ्ग ! ॐ जप गरौ, मनोकामना पुरा हुनेछ !!

भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लि’ङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ। भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध […]

पूरा पढ्नुहोस्

वास्तुशास्त्रका अनुसार यी ८ उपाय अपनाए चम्किनेछ तपाईंको भाग्य

शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ । झ्याल ढोकाको सफाइ : घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ। यी कुरा फो’हर हुँदा धनप्राप्तिमा बा’धा पुग्छ । मुख्यद्वारको सजावट : घरमा […]

पूरा पढ्नुहोस्

सूर्य भगवानको पूजामा यो मन्त्र जप्नाले चम्कन सक्छ भाग्य

ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य भगवानको पूजा अर्चना गरिन्छ । साथै सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन । आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा […]

पूरा पढ्नुहोस्

आस्था र विश्वासको धरोहर सुपा देउराली मन्दिरले सबैको रक्षा गरुन, तपाईको मनाकामना पुरा हुनेछ

महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् । यो मन्दिर सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्दछ । प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । आफुले कामना गरेको […]

पूरा पढ्नुहोस्

नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित

लमजुङ-लमजुङ जिल्लाको मध्य नेपाल नगरʼपालिकामा एउटा शिव मन्दिर छ । इशानेश्वर महादेव मन्दिर । उक्त ठाउँमा शिवरात्रीमा ठुलो मेʼला लाग्ने गर्दछ । सो मन्दिरलाई सन्ताʼनेश्वर महादेव पनि भन्नेʼ गरिन्छ । नेपालमा इशानेश्वर एक मात्र यस्तो मन्दिर हो जहाँ रातभरी उठेर ठाडाबत्ती बाल्यो भने सन्तान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । मन्दिरका पुजारी गोविन्द सोतीले मन्दिरमा […]

पूरा पढ्नुहोस्

आज मंगलबार, शास्त्रका अनुसार गर्नै नहुने यी ३ काम !

काठमाडौं। आज मंगलबार, हिन्दु बैदिक ज्योतिषशास्त्र अनुसार ग्रहका आधारमा बार र तिथिहरुलाई विभाजन गरिएको हुन्छ । शास्त्रका अनुसार मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । ओहो ! काभ्रेको कुशादेवीमा बाटो खन्ने क्रम्मा अचानक शिब लिङ देखा परे […]

पूरा पढ्नुहोस्