अर्थ

भारतमा एसबीआई बैंकले तीन महिनाको ऋणको इएमआई मिनाह गर्यो, नेपालमा के गर्ला ?

भारतको केन्द्रीय बैंकले कोरोना कोभिड १९ महामारीले देश नै लकडाउन भएकाले बैंकहरुलाई ऋणमा सहुलियत दिने आग्रह गरेको थियो । केन्द्रीय बैंकको आग्रहलाई स्टेट बैंक अफ इन्डिया (एसबीआई)ले तीन महिनाको लागि ऋणको इएमआइ तिर्न नपर्ने घोषणा गरेको छ । शुक्रकार एसबीआई अध्यक्ष रजनीश कुमारले बैंकका ऋणीले अबको तीन महिनासम्म कुनै पनि ऋणको इएमआइ तिर्न नपर्ने घोषणा […]

पूरा पढ्नुहोस्

उपभोक्ता लुट्न तौलमा ठगी गर्ने सहारा र बाबा ग्याँस उद्योगमाथि ठगी मुद्दा दायर

मकवानपुर, १९ चैत । विषम परिस्थितिमा पनि उपभोक्ता ठग्न पल्किएका उद्योगी एवं व्यापारीहरुमाथि सरकार कडाई साथ उत्रन थालेको छ । अभावमा उपभोक्तालाई तनाव थप्ने ग्याँस व्यवसायीहरु कारवाहीको दायरामा तानिएपछि उपभोक्ताहरुले भने राहतको महसुस गरेका छन् । सरकारले कोरोना संक्रमणको समयमा लकडाउन गर्दा ग्याँस आयातमा असहज हुने र सर्वसाधारणलाई खाना पकाउने ग्याँस पुगोस् भन्दै ग्याँस उद्योगलाई […]

पूरा पढ्नुहोस्

फेरी बढ्यो डलरको भाउ, यस्तो छ आज विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागी १ अमेरिकन डलरको खरिददर ११९ रुपियाँ ६८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ २८ पैसा तोकेको छ । त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपियाँ ७० पैसा तथा बिक्रिदर १२९ रुपियाँ ३४ पैसा रहेको छ । त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपियाँ ११ पैसा तथा […]

पूरा पढ्नुहोस्

तरकारीमा कोरोना असर : समिति भन्छ– अभाव छैन, व्यापारी भन्छन्– भोलिबाट पाइदैन

ताजा समाचार ५ चैत, काठमाडाैं । विश्वमा आतङ्क मच्चाइरहेको कोरोना भाइरसको असर नेपाली बजारमा पर्न थालिसकेको छ । आयातमा करिब ८० प्रतिशत निर्भर रहेको मुुलुक छिमेकी देश भारतले नाकामा कडाइ गर्ने हल्लासँगै नेपाली बजारमा महँगीले चरम रूप लिन थालेको छ । खाद्य वस्तुको सँगै ग्यासको अभाव बजारमा देखिएको छ । तरकारी पनि भारतबाट नआउने भन्दै […]

पूरा पढ्नुहोस्

तोलामा दुई हजारले घट्यो सुन, हेर्नुहोस् कति छ आजको भाउ ?

ताजा समाचार ४ चैत , काठमाडौ आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुन पनि तोलामा दुई हजार रुपैयाँले घटेर प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

आजदेखि ग्यासको नयाँ सिलिन्डर किन्न नपाइने, खाली सिलिन्डर हुनेले मात्रै पाउने

ताजा समाचार । ३ चैत काठमाडौं : बजारमा ग्यास सिलिन्डरको आपूर्तीमा समस्या देखिएपछि आजदेखि नयाँ सिलिन्डरसहित ग्यास नपाइने भएको छ । ग्यास उद्योगी र एलपी ग्यास बिक्रेता महासंघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोमबारदेखि बजारमा नयाँ सिलिन्डर बिक्री बन्द गरिएको हो । ‘उपभोक्ताले ग्यास स्टक राख्दा बजारमा ग्यासको आपूर्तीमा समस्या भयो, त्यसैले खाली सिलिन्डर […]

पूरा पढ्नुहोस्

कोरोनाको नेपाल प्रभाव : भोलि सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने

ताजा समाचार । २ चैत, काठमाडौ : भोलि सोमबारदेखि सरकारले नेपालमा बिक्री हुने सबै प्रकारको पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट भइरहेको तथा भारतको रिफाइण्ड तेलको मूल्यमा समेत केही गिरावट आएकोले नेपाल सरकारले पनि मूल्य समायोजनको तयारी गरेको हो। नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारभाउअनुसार पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै […]

पूरा पढ्नुहोस्

गाडीभन्दा हवाईजहाजको भाडा ३ सय रुपैयाँ सस्तो !

काठमाडौं । पर्यटकीय नगरी पोखरामा स्वदेशी मात्रै होइन विदेशी पर्यटकको पनि उत्तिकै आकर्षणको गन्तव्य हो । पोखराको सुन्दरता नियाल्न हरेक दिन पर्यटकको घुँइचो लाग्ने पोखरा यतिबेला सुनसान छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण १४५ भन्दा बढी देशमा फैलिएपछि त्यसको असर अहिले पोखरामा देखिएको छ । जसले गर्दा काठमाडौं– पोखरा रुटमा उडान हुने विमान कम्पनीले […]

पूरा पढ्नुहोस्

काठमाडौंबाट बाहिरिने यात्रुबाहक बसमा छैनन् यात्रु

काठमाडौं, ०१ चैत । कोरोनाभाइरसको त्रासले काठमाडौं बाहिर जाने लामो दूरीका बसहरु रित्तो गुड्न थालेका छन् । अहिले ८० प्रतिशतले यात्रु घटेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले सतर्क बनाएको छ । भिडभाडमा नजान, सार्वजनिक यातायातहरुमा सर्तकता अपनाउन सुझाव दिंदै आएको छ । यही कारण काठमाडौंबाट बाहिर जाने […]

पूरा पढ्नुहोस्

कोरोना प्रभाव : हवाइ भाडा घट्यो [सूचीसहित]

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ । एकातिर होटलहरु ‘लो अकुपेन्सी’मा चलिरहेका छन् भने अर्कोतिर विमान कम्पनीले पनि यात्रु पाएका छैनन् । चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १२५ मुलुकमा फैलिइसकेको छ । जसको असर नेपालको अर्थतन्त्र र विशेष गरी पर्यटन क्षेत्रमा परेको छ । चिनियाँ पर्यटकले भरिने राजधानी […]

पूरा पढ्नुहोस्

तोलामा ३ हजारले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ । […]

पूरा पढ्नुहोस्

ग्राहक नभएपछि बसको टिकट बराबर हवाइ भाडा

काठमाडौंबाट यतिबेला आन्तरिक गन्तव्यका उडानमा हवाइ भाडा करिब ५० प्रतिशत नै घटेको छ। तैपनि यात्रु संख्या नपुगेर हवाई सेवा कम्पनीका सञ्चालकहरू हैरान छन्। त्यसैले आन्तरिक यात्रुलाई मात्र सेवा दिँदै आएका कम्पनीहरू अब के गर्ने भन्दै अन्योलमा छन्। धमाधम आफ्नो फ्लाइट मुभमेन्ट घटाउनुपर्ने अवस्था आएको एयरलाइन्स अपरेटर एशोसिएसनले जनाएको छ। पर्यटकीय सिजन सुरु भइसक्दा पनि कोरोनाको […]

पूरा पढ्नुहोस्