स्वास्थ्य

युनिसेफ भन्छ : आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा छैन

ताजा समाचार । ५ चैत, काठमाडौं : राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाएको छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले हात धुने सुविधा छैन’ युनिसेफले भनेको छ । कोरोना भाइरस (कोभिड -१९) […]

पूरा पढ्नुहोस्

इटाली कसरी कोरोनाको चपेटामा पर्योः एक इटालीयन नागरिकको अनुभव

अहिले कोरोना भाईरस (कोभिड-१९) को प्रकोप सबैभन्दा बढी इटालीमा फैलिदै छ, देश पूरै ‘लक डाउन’ अवस्थामा छ। त्यहाका एक नागरिकले विश्वका अरु देशका नागरिक र सरकारलाई इटालीको अनुभवबाट सिकेर दिएको सन्देश। सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस (कोभिड-१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ। त्यो भनेको बाहिर निस्कने अती आवश्यक काम नभए सम्म […]

पूरा पढ्नुहोस्

सावधान ! तपाईंलाई सामान्य लाग्ने यी बानीले सार्न सक्छ कोरोना

ताजा समाचार । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ । नेपालमा भाइरसको उच्च खतरासँगै त्रास पनि बढ्दो रहेको छ । कोरोना भाइरसको महामारी रोक्नका लागि विश्व स्वास्थ्य संगठन तथा अन्य संघसंस्थाहरूले विभिन्न सावधानी अपनाउन आह्वान गर्दै आएका छन् । कोरोनाबाट बच्नका लागि हातको सरसफाइमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । यसबाहेक मानिसले आँखा, […]

पूरा पढ्नुहोस्

दुधसँग खान नहुने १२ खानेकुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौ

दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ । अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् । जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ । यस्तै कुरा थाहा […]

पूरा पढ्नुहोस्

३६ जनामा डेंगु भेटियो, लक्षण के हुन्छ, कसरी बच्ने ?

२ चैत, काठमाडौं । मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोग पनि देखा पर्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेंगुका विरामी भेटिएका छन् । प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरीमा गरेर ६ जनामा डेंगु देखिएको छ भने प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा […]

पूरा पढ्नुहोस्

टेकुमा परिक्षणका क्रममा एक व्यक्तिलाई कोरोना भाइरस संक्रमण !

ताजा समाचार । १ चैत काठमाडौं : काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका क्रममा एक जना व्यक्तिलाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पाइएको छ । प्रयोगशालाका सुचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार एक जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । उनका अनुसार हालसम्म प्रयोगशालामा ४ सय ५६ जनाको कोरोनाको […]

पूरा पढ्नुहोस्

आलस कसरी खाने ? के के बन्छ ? नियमित सेवन गर्दा आलसबाट पाइने फाइदा यस्ता छन्

केके पाइन्छ आलसमा :एक तबल चम्चा अर्थात् १५ ग्राम आलसमा निम्न तत्वहरु पाइन्छ। क्यालोरी : ३७, प्रोटिन : १.३ ग्राम, कार्बोहाइडेड : २ ग्राम, फाइबर : १.९ ग्राम, चिल्लो : ३ ग्राम, ओमेगा फ्याटी एसिड : १५९७ एमजी, स्याचुरेट फ्याट ०.३ ग्राम, मनोअन स्याचुरेट फ्याट : ०.५ ग्राम, पोलिअनस्याचुरेट फ्याट : २ ग्राम, भिटमिन बी१ […]

पूरा पढ्नुहोस्

चीनले गर्यो कोरोनाको प्र’भाव स’माप्त भएको घो’षणा

बेइजिङ, चीनले कोरोना भाइरसको प्र’भाव चीनमा स’माप्त भएको बताएको छ। सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्र’भाव स’माप्त भएको जानकारी दिएको हो। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई म’हामारी घो’षणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनको प्र’भाव स’माप्त भएको घो’षणा गरेको हो। केहीदिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उ’द्गमस्थल हु’पेइको वुहान शहर […]

पूरा पढ्नुहोस्

यस्ता छन् सामान्य रुघाखोकी र कोरोनाभाइरसका लक्षणमा भिन्नता

काठमान्डौ , विश्वभर कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन् ।कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, […]

पूरा पढ्नुहोस्

डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यस्ता छन् खतराहरु- यी तरिका अपनाउनुस्

काठमाडौं– दैनिक दाँत माझ्नु सामान्य कुरा हो । खाना खाइसकेपछि तथा बिहान र बेलुका दाँत माझ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर दाँत कसरी माझ्ने भन्ने विषय सवैलाई थाहा हुँदैन । खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको […]

पूरा पढ्नुहोस्

टेकु अस्पतालका डाक्टर बाँस्तोला भन्छन्–‘हामी कोरोनासँग डराउँदैनौँ’ । ‘पहिलो संक्रमितलाई पनि उपचार गरेरै पठाएका हौँ’

नेपालमा कोरोना भाइरस नफैलिएपनि यसको त्रास भने फैलिइरहेको छ । त्यसको प्रभाव बजार, मान्छेको दैनिकीमा प्रत्यक्ष रुपमा परिरहेको छ पछिल्लो सार्वजनिक आँकडा अनुसार नेपालमा १ जनालाई कोरोना भाइरसको संक्रमण भएको र संक्रमितको उपचार भइसकेको छ । यसको अर्थ नेपालमा अहिले कोरोना भाइरसको संक्रमण छैन । नेपालमा कोरोना भाइरसबाट संक्रमणपछि उपचार गरेर स्वस्थ भएका पहिलो तथा […]

पूरा पढ्नुहोस्

कस्तो मास्क लगाउने ? कसरी लगाउने ?

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै बजारमा मास्क (मुखावरण) को अभाव भएको छ । मास्क नपाइने समस्या एकातिर छ भने पाइहाले पनि पहिलेभन्दा महँगो पर्छ । बजारमा सङ्क्रमित व्यक्तिलेभन्दा अरुले मास्कको प्रयोग धेरै गरेकाले अभाव भएकाे हो । बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल […]

पूरा पढ्नुहोस्