ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

रोचक

जहाँ विहे अघि यौ’न स’म्पर्क नगरुन भनेर युवतीको यो’नी सिलाईन्छ !

पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन। जसको परम्परा र सभ्यता पनि फरक फरक हुन्छ। ती मध्ये कतिपय स्थानमा युवतीहरुलाई जनावरको जस्तो व्यवहार गरिन्छ। पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको यो’नी सिलाइदिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौ’न स’म्पर्क नगरुन भनेर उनीहरुको यो’नी सिलाइन्छ। काठमाडौं‌मा भयो यस्तो अनौठो घटना ! हरेक रात अञ्जली यसो गर्छिन, […]

पूरा पढ्नुहोस्

घर सबै चोरी सकेर जाने बेला चोरले ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखेपछि…

काठमाडौं। आफ्नो घरमा ताल्चा लगाएर गाउा जानु एक व्यापारीका लागि निकै महागो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाादा जाादै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे । घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहााका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महागा […]

पूरा पढ्नुहोस्

विवाह भएको ३३ वर्षपछि जुम्ल्याहा दाजुबहिनी भएको थाहाँ पाएपछि…

अमेरिकाको वाशिंगटनमा एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ । उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लिनिकमा गएका थिए । रमिताले संसार छाडेपछि प्रकाशको यस्तो हालत । यस्तो त कसैलाई नपरोस् हे भगवान । एकपटक अवश्य हेर्नैपर्ने भिडियो डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अनुसन्धान […]

पूरा पढ्नुहोस्

यस्ती भइन् ‘कुछ-कुछ होता है’की सानी अन्जली (फोटोफिचर)

सन् १९९८ को सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” नहेर्ने सायद कमै होलान् । फिल्ममा शाहरुख खान, रानी मुर्खजी र काजोल मुख्य भूमिकामा छन् । फिल्ममा शाहरुख र रानीको छोरीको भुमिकामा थिइन् बाल कलाकार अञ्जली । त्यति बेलाकी सानी अञ्जलीलाई अहिले जवानीले छापेको छ । उनी अध्ययनको क्रममा अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमा […]

पूरा पढ्नुहोस्

८ कक्षामा पढ्ने विद्यार्थीसँग भागिन् शिक्षिका

भारतको गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी छन् । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरीसमक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ । शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब छन् । चिसोको कारण लाग्ने विभिन्न […]

पूरा पढ्नुहोस्

साउदी अरबमा भेटियो कहिल्यै नपुरिने रहस्यमय खाडल, जे चिज हाले पनि आफै निस्कन्छ बाहिर !

ताजा समाचार । ४ माघ, एजेन्सी : साउदी अरबमा एउटा यस्तो रहस्यमय खाडल छ, जुन कहिल्यै पनि पुरिँदैन । उत्तरी साउदीको अल जफ प्रान्तस्थित मरुभूमिमा यो रहस्यमय खाडल रहेको बताइएको छ । केही वर्षअघि उक्त खाडलको बारेमा एउटा भिडियो समेत भाइरल बनेको थियो । जसमा दाबी गरिएको थियो कि उक्त खाडलमा जे चिज हालेपनि आफै […]

पूरा पढ्नुहोस्

आकर्षक देखिन स्तन बढाउन खोज्दा जे भयो

ताजा समाचार । आकर्षक विज्ञापन र लोभलाग्दा अफरहरु सुनेर सुन्दर हुने चाहनामा कहिलेकाहिँ हामी जोखिम उठाउन तयार हुन्छौँ । त्यसैले आकर्षक देखिनु अहिले फेशनजस्तै भएको छ तर यस्तो जोखिम उठाउन अघि सर्तक रहनुहोला कतै तपाईको निर्णयले ज्यानै जोखिममा त पार्दैन । यस्तै खबर अहिले अमेरिकाबाट बाहिर आएको छ । अमेरिकाको कोलोराडोकी एक किशोरीमाथि घटेको एक […]

पूरा पढ्नुहोस्

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले गरिन् ‘हेभी मेकअप’

तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ।यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन्। यद्यपि , भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् ।चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी […]

पूरा पढ्नुहोस्

भाडामा बस्ने युवतीका कोठामा घरधनीको गोप्य क्यामेरा !

चेन्नई । भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरधनी प’ क्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लगमा लगाउँदा फुटेपछि गोप्य क्यामेरा फेला पारेकी थिइन् । सकेट भित्तामा गोप्य रुपमा लुकाएर राखिएको थियो । यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र […]

पूरा पढ्नुहोस्

वर्षका यी ७ दिनमा सह-वास गर्नु अ शुभ !

काठमाडौं । मानव अस्तित्व जोगाउनको लागि महिला र पुरुषबीच मिलन हुनु नितान्त आवश्यक छ । तर विभिन्न शास्त्रहरुका अनुसार कुनै कुनै दिन महिला र पुरुषबीचको शारी-रिक मिलन हुनु अशुभ मानिन्छ । ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री-पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन […]

पूरा पढ्नुहोस्