अन्तराष्ट्रिय

कोरोनाको महामारी चलिरहेकै बेला अमेरिकामा भीषण आँधीहुरी, ६ जनाको ज्यान गयो

ज्याक्सन,एपी – ज्याक्सन, संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग पीपीई माग गरेका डाक्टरकाे कोरोनाबाट मृ’त्यु

काठमाडौं, चैत २९ : कोरोना भाइरसको महामारी फैलिएपछि फ्रन्टलाइनमा काम गर्ने डाक्टरलगायत स्वास्थ्यकर्मीले एउटै माग छ, पीपीई। स्वास्थ्यकर्मीले पीपीईको अभाव झेलिरहेका बेला बेलायतका एक डाक्टरले स्वास्थ्यकर्मीको ज्या’न जान सक्ने र संक्रमण झन फैलिन उल्लेख गर्दै प्रधानमन्त्रीसँग पीपीई माग गरेका थिए। उनै चिकित्सक डा.अब्दुल मबुद चौधरीको कोरोना भाइरसबाट मृ’त्यु भएको छ। उनी कोरोना भाइरसको संक्रमण भएको […]

पूरा पढ्नुहोस्

लकडाउनमा १३ वर्षीया बालिकाको बला त्कारपछि ह त्या

आफ्नी आमा बजार गएको बेला १३ वर्षीया बालिकाको बला-त्कार गरि ह-त्या गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएको समयमा घरमा भएको खाद्यन्न सकिन थालेपछि आमा बजार गएको समयमा बालिकाको बला-त्कार गरी ह-त्या गरिएको हो । यो घटना अमेरिकाको सीमाना नजिकै रहेको मेक्सीकोको एरिजोना राज्यको हो । उनकी आमा सामान […]

पूरा पढ्नुहोस्

लकडाउन उल्लंघन गरेका मन्त्रीलाई १ हजार डलर जरिवाना तोकिए लगत्तै राजीनामा

एजेन्सी । अष्ट्रेलियामा लकडाउन उल्लंघन गरेको आरोपमा एक मन्त्रीलाई १ हजार डलर जरिवाना गरिएको छ । क्वारेन्टाइन र सोसल डिस्ट्यान्सिङको नियम उल्लंघन गरेको भन्दै त्यहाँका विशेष राज्यमन्त्री अर्थात आदिवासी मामिला र कला मन्त्री डन हार्बिनलाई १ हजार डलर जरिवाना गरिएको हो । क्वारेन्टाइनका बेला राजधानी सिड्नीभन्दा बाहिर गाउँमा रहेको आफ्नो घरबाट आउजाउ गरेको अरोपमा उनलाई […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमणबाट भारतमा पहिलो पटक डाक्टरको मृत्यु

२७ चैत । काठमाडौं : भारतमा कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु भएको छ। मध्य प्रदेशको इन्दौरमा विहीवार कोरोना संक्रमणको चपेटमा आए एक डाक्टरको आज निधन भएको हो। डाक्टरको मृत्युपछि पूरै प्रदेश तरंगित भएको छ। मध्यप्रदेश राज्यमा ३८१ जना संक्रमित भेटिँदा इन्दौरमा मात्रै अहिलेसम्म २१३ जना कोरोना संक्रमित भेटिएका छन्। मध्य प्रदेशको इन्दौर शहर पछिल्लो […]

पूरा पढ्नुहोस्

कोरोना भाइरसबाट संक्रमित यी दम्पति अस्पतालको बेडमा एकअर्काको हात समात्दै संसारबाट बिदा भए

को’रोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। कतिपय देशमा महामारीको रुप लिएको छ भने कपितय देशमा फैलने क्रममा छ। कोरोनाले न उमेर छुट्याएको छ न बर्ग । बिश्वकै महामारी बनेको कोरोना भाइरस कोभिड-१९ ले मानिसहरुको दुखद अन्त्य गरिरहेको छ । अमेरिकाको मिसिसिपीको अस्पतालमा कोरोना भाइरसबाट संक्रमित भएर उपचार गरिरहेका एक दम्पतिको दुखद अन्त्यले सबैलाई दुखि बनाएको […]

पूरा पढ्नुहोस्

दक्षिण एसियामा कोरोनाको ‘इपिसेन्टर’ बन्दै भारत

भारतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण जुन गतिम बढेको छ, त्यसले भारत दक्षिण एसियामा कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्ने खतरा बढेको छ। पछिल्ला दिन भारतमा संक्रमितको संख्या बढ्ने गति र मृत्युदरले भारतलाई इपिसेन्टर बन्ने खतरा बढाएको हो। मंगलबार मात्र भारतमा ५ सय ३३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका थिए भने २४ जनाको मृत्यु भएको थियो। हालसम्म […]

पूरा पढ्नुहोस्

कोरोना खोप परिक्षणका लागि तयार, १५ लाख डोज फ्रिमा उपलब्ध हुने

एजेन्सी । इबोला र मलेरिया जस्ता भाइरसका संक्रमित विरामीको उपचारमा सहयोग पुर्याई रहेको एक अमेरिकी कम्पनीले कोरोना भाइरसमा पनि आफ्नो उत्पादन परिक्षण शुरु गरेको जनाएको छ । औषधिको नाम रेडेडेसिभिर रहेको छ । यो अमेरिकामा क्यालिफोर्नियामा रहेको कम्पनी गिलिड सायन्सेसद्वारा यस्तो परिक्षण शुरु गरेको हो । कम्पनीले परिक्षणका क्रममा १५ लाख डोज निःशुल्क दिने बताएको […]

पूरा पढ्नुहोस्

भारतमा कोभिड १९ संक्रमित संख्या ५ हजार नजिक, १४ महिनाको शिशुको पनि मृत्यु

२६ चैत, काठमाडौं । भारतमा कोभिड १९ बाट संक्रमितको संख्या मंगलबारसम्म ४ हजार सात सय ८९ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ र उपचारपछि तीन सय ५२ जना निको भएका छन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर […]

पूरा पढ्नुहोस्

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म १ सय १४ को मृत्यु

एजेन्सी । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १ सय १४ पुगेको स्वाथ्य एवम् परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी मङ्गलबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ४ सय २१ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। […]

पूरा पढ्नुहोस्

४८ घण्टामै कोरोनाभाइरस निको पार्ने औषधीको आविष्कार गरेको अस्ट्रेलियाकी वैज्ञानिकको दावी

२४ चैत । काठमाडौं : अहिले कोरोनाभाइरस विश्वभरी महामारीको रुपमा फैलिइरहेको छ । पूरै विश्वका वैज्ञानिकहरु यसको औषधीको खोजीमा जुटिरहेका छन् । अहिलेसम्म यो भाइरसको औषधी बनिसकेको छैन । तर, अस्ट्रेलियाकी एक वैज्ञानिकले यो भाइरसको संक्रमण निको पार्नको लागि आफूले अत्यन्तै प्रभावकारी औषधीको आविष्कार गरेको दावी गरेकी छिन् । यी वैज्ञानिकले आफ्नो एक अनुसन्धानपछि टाउकोमा […]

पूरा पढ्नुहोस्

इतिहासमा पहिलोपटक आपतकाल घोषणा गर्दै जापान

दीपक गौतम टोकियो, २४ चैत । राजधानी टोकियोमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि अन्तत: जापान आपतकाल घोषणा गर्ने मनस्थितिमा पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री सिन्जो आबे भोलि (अप्रिल ७ गते) आपतकालको घोषणा गर्ने तयारीमा जुटेका छन् । जापानको राजधानी टोकियोमा प्रत्येक दिन संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रधानमन्त्री आबे आपतकाल घोषणा गर्न तयार […]

पूरा पढ्नुहोस्