जागिर

कोरोनाका कारण साढे दुई करोडको जागिर चट् !
एजेन्सी । विश्वमा कोरोना भाइरसको प्रकोप बढ्दैछ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले २ करोड २० लाखको रोजगारी गुम्न सक्ने अनुमान गरेको छ । यसले विश्वभरी आर्थिक संकट नित्याउन सक्नेभन्दै करिब २ करोड २० लाखको रोजगारी गुमाउन सक्ने बताएको छ । आईएलओले बुधबार भने, कोरोना भाइरसको महामारीले विश्वव्यापी आर्थिक संकट र विश्वभरि करिब २.५ करोड व्यक्तिको […]
पूरा पढ्नुहोस्
कोरोनाको कारण अष्ट्रेलियामा ५ लाख मानिसको रोजगारी गु’म्दै
४ चैत, सिड्नी । को’रोना भा’इरसको सं’क्रमणसँगै नि’म्तिएको आर्थिक सं’कटको कारण अष्ट्रेलियामा रहेका करिब ५ लाख मानिसको जागिर गु’म्ने भएको छ । विश्वव्यापी बन्दै गएको को’रोना भा’इरस अष्ट्रेलियामा पनि फैलदै गएको छ ।को’रोना कै कारण भिक्टोरिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियनको राजधानी वरिपरिका क्षेत्रमा सं’कटकाल लागेको घो’षणा भइसकेको छ । सोही कारण धेरैको जागिर ध’रापमा परेको […]
पूरा पढ्नुहोस्
प्रहरी जवानको लिखित परीक्षाको नतिजा आयो, हेर्नुहोस् को-को भए पास ?
काठमाडौं । लोकसेवा आयोगले गएको मंसिर २८ गते लिएको प्रहरी जवानको रिजल्ट प्रकाशित गरेको छ । १४ हजार पाँच सय ११ जना सहभागी भएको लिखित परीक्षामा ७ हजार १२८ जना पास भएको आयोगले जनाएको छ । पास भएकाहरुमा २ हजार ८ सय २५ जना खुलाबाट, १३ जना अशक्तबाट, १ हजार ३ सय ७७ जना आदिवासी […]
पूरा पढ्नुहोस्
सशस्त्रको इन्सपेक्टर र असई बन्न चाहनुहुन्छ? माघ तीन गतेसम्म दरखास्त दिनुहोस्
काठमाडौं : सशस्त्र प्रहरीको इन्पेक्टर र असईका लागि दरखास्त दिने म्याद १५ दिन थप भएको छ। सशस्त्र प्रहरी बल नेपालको भर्ना छनोट शाखाले आज सम्म दरखास्त दिने म्याद राखेको भएपनि अझै १५ दिनका लागि दरखास्त म्याद थपेको हो। अब दरखास्त दिने म्याद माघ तीन गते अन्तिम भएको छ। गत मंसिर १८ गते सशस्त्रले ५८ जना […]
पूरा पढ्नुहोस्
सरकारी जासुस बन्न मन छ, अनुसन्धानमा जागिर खुल्यो
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले २३२ जना कर्मचारीको लागी विज्ञापन खुलाएको छ । विभागले लोकसेवाबाट सञ्चालन हुने सहायक सुचक पदको लागी खुल्ला र समावेशी गरी २३२ जना कर्मचारी मागेको हो । आवेदन एस.एल.सी वा एस.ई.ई. उतिर्ण गरेकाले पौष २६ गतेभित्र राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np मा लगइन गरी फारम भर्न सक्नेछन् । हेर्नुहोस् सूचना
पूरा पढ्नुहोस्
बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई राष्ट्रिय बाणिज्य बैंकले काम दिने
तारा आचार्य । ११ पुष, विराटनगर : राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश नं. १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको छ । प्रदेश नं. ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं. १ मा ५० जनालाई विभिन्न बैंकमा काम गर्ने […]
पूरा पढ्नुहोस्
सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईकाे जागिर खुल्याे (विज्ञापनसहित)
सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । एपीएफ प्रधान कार्यालयले बुधबार विज्ञापन आह्वान गर्दै इन्स्पेक्टर र असई माग गरेको हो । सशस्त्र प्रहरीले इच्छुक योग्य उम्मेदवारलाई आजदेखि पुस १७ सम्म आवेदन गर्ने समय दिएको छ । आवेदन प्रधान कार्यालय स्यम्भूसँगै सुनसरीको पकली, […]
पूरा पढ्नुहोस्
मासिक एक लाख तलब सुविधासहित विभिन्न पदमा कर्मचारी माग, यस्तो छ अवसर
काठमाडौं । आकर्षक तलब सुविधा सहित विभिन्न पदमा कर्मचारी माग गरिएको छ । एक सूचना जारी गर्दै किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि १४ जना कर्मचारी माग गरेको हो । संस्थाले कार्यक्रम संयोजक र स्थानीय प्रशिक्षक पदमा कर्मचारी मागेको छ । कार्यक्रम संयोजक पदमा १ जना र स्थानीय प्रशिक्षक पदमा १३ जना कर्मचारी […]
पूरा पढ्नुहोस्