ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

समाचार

साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !

काठमाडौँ – हँसिलो अनुहारकी उनी साझा यातायात*की चालक हर्मिता श्रेष्ठ हुन्। उनको जन्म २०३५ सालमा धरान*को भानुचोक स्थित भएको हो। उनका बुवाआमा खेती किसानी गर्थे। परिवारमा ६ दाजुभाइ र ५ दिदिबहिनी। उनी साइँली छोरी। परिवार ठूलो भएका कारण घरायसी समस्या आइरहन्थे। विद्यालय जान्थिन्, फुर्सदको समयमा बुवाआमालाई काममा सहयोग गर्थिन्। उनले कक्षा १० सम्म पढेकी छन्। […]

पूरा पढ्नुहोस्

इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)

ताजा समाचार । १३ माघ, काठमाडौं : इटहरीका मेयर द्वारिकलाल चौधरीले सोमवार इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई जागिर बाट निकालिदिएका छन् । करार सम्झौता सकिएको समयमा नबिकरण नगरि मेयरको एकल निणर्यले कर्मचारीलाई जागिरबाट निकालिदिएका हुन् । निकालिएका कर्मचारी मध्ये अनमी अहेब कम्प्यूटर लगायतमा काम गर्ने रहेका छन् । कर्मचारी निकालेर मेयर चौधरी काठमाडौँ गएका […]

पूरा पढ्नुहोस्

भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने

काठमाडौ : पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ । भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम […]

पूरा पढ्नुहोस्

नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !

चितवन , १३ माघ । बिभिन्न कारणले त’नावमा आएकाहरु चितवनको नारायणी नदीमा फा’ल हा’नेर आफ्नो ज्या’न नै लिन खोज्ने घ’टना बढ्दो छ ।सोमबार पनि एक महिला नारायणी नदीमा हा’मफालेर आफ्नो ज्या’न लिन खोज्दा एक डुंगा चालकसहित स्थानीयले उ’द्धार गरेर उनलाई बचाएका छन् । नारायणी नदीमा हा’मफालेकी ५० बर्षीया मधुकला खनाललाई एक डुंगा चालकसहित स्थानीयले उ’द्धार […]

पूरा पढ्नुहोस्

एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल

गृहमन्त्री राम बहादुर थापा बादलले नेपाल सरकराले एमसीसी सम्झौता अ’स्वीकार गर्ने बताएका छन्। गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रबार सुर्खेत आएका मन्त्री थापाले नेकापा पार्टी कार्यालमा भएको राष्ट्रिय सभामा बिहीबार बिजय भएका नेकपाका उम्मेद्वारलाई बधाई कार्यक्रममा क्रममा यस्तो बताएका हुन। उनले नेकपाको स्थायी कमिटिको केहि दिन पहिला बसेकको बैठकले एमसीसीको बिषयमा आधिकारिक […]

पूरा पढ्नुहोस्

गायिका आस्था राउत चार दिन हिरासतमा बस्ने, दिपकराज गिरीले भावुक हुदै लेखे यस्तो स्ट्याटस

गायिका आस्था राउत चार दिन हिरासतमा बस्ने भएकी छन् । प्रहरीसँग आत्मसमर्पण गरे पनि उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । त्यो संगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो। केही दिन अगाडि आस्था र प्रहरीबिचको सीसी केमेरा फुटेजले निकै चर्चा पाएको थियो […]

पूरा पढ्नुहोस्

हाम्रो नाम मात्र प्रकाश-रोशनी, तर जीवन अन्धकार भयो नि बूढी …… मेरो नामको सिन्दुर लगाउन १ वर्ष कुरिस तर ….

काठमाडौं । अक्सर प्रेम कथामा निर्मित चलचित्रमा हामी देख्छौँ, नायक र नायिका एक अर्कालाई अत्यन्तै प्रेम गर्छन् । युवा मनमा अंकुराएको प्रेमको डोरी कसिलो भएर जान्छ । तर अफसोच उनीहरुको प्रेम परिवारले स्वीकार गर्दैनन् अनि भागेर अन्तै कतै जान्छन् । निर्देशकले उनीहरुलाई मायालुको गाउँमा पुर्याउँछन् । त्यसपछि दुखसुख चलाउँदै गर्दा उनीहरुलाई परिवारले खोजीनिती गर्छन् । […]

पूरा पढ्नुहोस्

अर्काको श्रीमानसँग रात बिताएपछि यी महिलालाई निबस्त्र सडकमा डुलाइयो !

एजेन्सी– पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ । घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन् । संसारले समेत त्यसलाई बाँधेको हुन्छ । छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अनैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निवस्त्र बनाइ […]

पूरा पढ्नुहोस्

देउवा पुग्दा सानेपामा कार्यकताबीच मुक्का हानाहान, दुई जना घाइते

नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ को एक समूहले नेतृत्वका लागि उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन सुरु गरेपछि दुई पक्षबीच झडप भएको छ।पार्टीको केन्द्रीय समितिको बैठकका लागि पार्टी सभापति देउवा सानेपा पुग्नेवित्तिकै झडप भएको हो। झडपमा परी दुई जना विद्यार्थी घाइते भएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय समितिको […]

पूरा पढ्नुहोस्

यसकारण अब जग्गाको मूल्य ह्वात्तै घट्ने

काठमाडौ । कालोधनले जग्गाकारोबार गरेर सम्पत्ति शुद्धिकरण गर्नेहरुका लागि सरकारले नयाँ नियम लगाएसँगै जग्गाको कारोबारमा ब्रेक लाग्ने भएको छ। बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने भएको हो । नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्य रुपमा विवरण खुलाउनुपर्ने छ । जग्गाको किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ घट्ने […]

पूरा पढ्नुहोस्