राजनीति

बाबुराम र रवीन्द्र मिश्रलाई सूर्य थापाको जवाफः जनताले दिएको थान्कोमै बस्नुहोस्

२८ चैत काठमाडौँ कोभिड १९ को महामारी फैलिन नदिनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न सरकारलाई चौतर्फी दबाब परेको छ । हिजोसम्म विपक्षी दलहरुले मात्रै उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न माग गरेका थिए भने अब सत्तापक्षकै नेताहरुले पनि त्यसमा समर्थन जनाएपछि सरकार दबाबमा परेको हो । लगातार रुपमा सर्वदलीय अथवा उच्च स्तरीय राजनीतिक […]

पूरा पढ्नुहोस्

प्रचण्डलाई बाँस्कोटाको काउण्टर: संविधानले नचिन्ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ?

७० करोड अडियो प्रकरणमा मन्त्री पदबाट राजिनामा दिन बाध्य बनेका पूर्व सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमक दाहाल प्रचण्डलाई काउण्टर जवाफ दिंदै संविधानले नै नचिन्ने सर्वदलीय संयन्त्र खारेज गर्न माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा संविधानले नचिन्ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? भन्दै प्रश्न समेत […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको सम्बोधन र आर्थिक पारदर्शीतामा उठ्यो प्रश्न, प्रतिपक्ष सशंकित, विज्ञ भन्छन- जनविश्वास नगुमाउ

काठमाडौं । कोरोना रोकथामका लागि अत्यावस्यक सामाग्री खरिदमा भइरहेको चलखेल र यसमा संलग्नहरुको बचाउ गर्न प्रधानमन्त्री ओली आफै उभिएपछि सरकारका काम कारवाहीहरु आलोच्य बन्न थालेका छन् । कोरोना विरुद्धको अभियानमा राज्य एकमत भएका बेला प्रधानमन्त्रीको संबोधनलाई धेरैले रुचाएका छैनन् । सरकारले गरेका महत्वपूर्ण निर्णयहरु नै सरकारी निकायहरुबीच आपसमा बाझिएका बेला विवादास्पद ओम्नी कम्पनीलाई २० करोड […]

पूरा पढ्नुहोस्

चिकित्सक र सुरक्षाकर्मीको तलब काट्ने होइन, बरु हाम्रो तलब काट्नुस्ः गगन थापा

काठमाडौं । सरकारले प्रहरीको तलव काट्ने भनेपछि अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ । यसैमा आक्रोस पोख्दै नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संकटका बेला दिनरात सुरक्षामा खुटिएका चिकित्सक र सुरक्षाकर्मीहरूको तलव नकाट्न सुझाव दिएका छन् । बिहीबार थापाले ट्वीट गर्दै सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव काटेर कोषमा […]

पूरा पढ्नुहोस्

ओलीलाई गगनको प्रश्न ‘लकडाउन मात्रै गरेर हुन्छ सरकार ? अरु केही गर्नुपर्दैन ? ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निरन्तर लागू गरेको लकडाउन जनताले साथ दिएको भन्दै अब सरकारले गर्ने काम कुरिरहेको बताएका छन् । थापाले लकडाउनबारे जनता सचेत रहेको बताए । उनले सरकारलाई पूर्ण सहयोग गरेको थापाको भनाई छ । सरकारले दोस्रोपटक लकडाउनको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले भोलि ११ बजे देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए । “सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो । सम्भवतः भोलि ११ बजे सम्बोधन गर्नुहुन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा निर्णय गर्नुपरेन, बैठकलाई अवगत मात्रै गराए पुगिहाल्यो” […]

पूरा पढ्नुहोस्

भोट नहालेको भन्दै वडाध्यक्षले दिएनन् राहत : आफ्नै घरमा थन्काए ४८ बोरा चामल

लकडाउनको बेला विपन्न मजदुरलाई वितरण गर्ने खाद्यान्नमा वडाका जनप्रतिनिधि सदस्यले कुम्ल्याएका छन् । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानी गरेका हुन् । दुगड ग्रुपले १ सय ५० बोरी चामल कोहलपुरको १४ न। वडाका विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको थियो । वडा न १४ कावडा अध्यक्ष टेक […]

पूरा पढ्नुहोस्

३ करोड जनसंख्यामा १५ सयको मात्र कोरोना परीक्षण गरेर ढुक्क हुने अवस्था छैन : बाबुराम भट्टराई

काठमाडाैं, २४ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कोभिड १९ (कोरोना भाइरस) को परीक्षण एकदमै न्यून भएको बताउनु भएको छ । समाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले तीन करोड जनसंख्यामा १५ सयको मात्र परीक्षण गरेर कोरोनाबाट ढुक्क हुने अवस्था नभएको स्पष्ट पार्नु भएको छ । विदेशबाट लाखौं नेपाली भित्रिएको भन्दै द्रूत […]

पूरा पढ्नुहोस्

सरकारको आलोचना बढेपछि प्रचण्ड तनावमा

काठमाडौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोभिड–१९ (कोरोना) भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन्। खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक माग गरेको चार दिन भइसकेको छ। सचिवालय सदस्यहरु झलनाथ खनाल, […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई एक युवाको प्रश्न ?

गणेश कार्की । भानुभक्तजी, तपाई मेरो क्षेत्रको सांसद हो । विदेशमा भएर भोट हाल्न पाइन तर मैले व्यक्तिगतरुपमा तपाईका लागि भोट मागेको हुँ । यसैले तपाईले गरेको कामको प्रस्ट विश्लेषण गर्नु बिरोधीका लागि भोट हाल्ने वा माग्नेहरुको भन्दा धेरै मेरो जिम्मेवारी हो । तपाई व्यक्तिगतरुपमा सहि कि गलत भन्ने ल्याकत मसँग छैन । तपाईले भ्रष्टाचार […]

पूरा पढ्नुहोस्

‘प्रधानमन्त्रीजी नालायक भैसक्नुभयो, राजीनामा दिएर आराम गर्नुस् ‘

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्न लकडाउन जारी रहेका बेला सरकार एकपछि अर्को विवादमा फसिरहेको छ । स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको सर्वत्र आलोचना भइरहेको छ । यसैबीच नेपाली कांग्रेसकी नेतृ रीता खनालले प्रधानमन्त्री केपी शर्मा ओली असफल सावित भएकोले राजीनामा दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ खनालले […]

पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट जोगाउन सबैसँग सहकार्य गर्न तयार छौँ : विप्लव

२२ चैत्र । काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन केपी वली सरकारले नसकेको ठहर गर्दै यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन […]

पूरा पढ्नुहोस्