कर्णाली प्रदेश

इतिहाँसमै पहिलोपटक चैतेदशैँ बन्यो अचम्मको !

कर्णाली क्षेत्रमा विशेष गरेर मनाइने चैतेदशैँको रौनक कोरोना भाइरसको जोखिमका कारण यस पटक सेलाएको छ । जाजरकोट, डोल्पा र कर्णाली प्रदेशका सबै जिल्लामा धुमधामका साथ मनाउने चैतेदशैँलाई परम्परालाई निरन्तरता दिने र नयाँ पिढीँलाई संस्कृति हस्तान्तरण गरी परिचित गराउने अवसरका रुपमा समेत लिइन्छ । चैतेदशै‌ सबैभन्दा बढी उपल्लो डोल्पा, हुम्ला र मुगु जिल्लामा बनाउइन्छ । घोडा, […]

पूरा पढ्नुहोस्

चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

विराटनगर, १४ माघ : प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो […]

पूरा पढ्नुहोस्

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

ताजा समाचार । ४ माघ, जनकपुरधाम : प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा […]

पूरा पढ्नुहोस्

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आज २९८ ओैं जन्मजयन्ती, केही प्रदेश र स्थानीय तहमा सार्वजनिक बिदा

ताजा समाचार । २७ पुस, काठमाडौं : राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९ ८ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको […]

पूरा पढ्नुहोस्

प्रदेश ५ को नाम ‘लुम्बिनी’, राजधानीमा तीन ठाउँ सिफारिस

प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ काे राजधानीकाे नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएकाे जिम्मेवारी पूरा गरेकाे छ। पटकपटक विवाद र आलोचना खेप्दै आएको समितिले अन्ततः प्रदेशकाे नाम ‘लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरेकाे छ। समितिकाे सिफारिसलाई प्रदेश सभा […]

पूरा पढ्नुहोस्

भक्तपुर प्रदेशसभामा कांग्रेस २ हजार ४ सय ७० मतले अघि

काठमाडौं । भक्तपुर–१ को प्रदेशसभाको उपचुनावमा नेकपा झण्डै २५ सय मतले पछि परेको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकाल (डीपी)ले ५ हजार ६३१ मत प्राप्त गरेका छन् […]

पूरा पढ्नुहोस्

प्रदेश ५ को राजधानी दाङ हुने, ओली र प्रचण्डको सहमति !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र […]

पूरा पढ्नुहोस्

प्रदेश-२ नेपालमै छ भन्‍नेमा शंका लाग्यो : मुख्यमन्‍त्री राउत

जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको दोहोरो चरित्रका कारण प्रदेश-२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश-२ नेपालमा छ कि छैन ?’, उनले प्रश्न गरे, ‘शंका लाग्यो, एउटा प्रदेशलाई काखा र अर्को प्रदेशलाई पाखा लगाउने काम भयो।’ नेपाल साहित्य उत्सवमा ‘प्रदेश वा परदेश’ शीर्षकमा भएको छलफलमा […]

पूरा पढ्नुहोस्

प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण

प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २२७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा […]

पूरा पढ्नुहोस्

प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

२२ कात्तिक, जनकपुरधाम । कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन् : “सुत्केरी हुन नसके हामीलाई खबर गर्नुस्, निःशुल्क हेलिकोप्टर पठाउँछौ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौं लानुपरे प्रदेश सरकारलाई खबर गर्न आग्रह गरेका छन् । प्रदेश सरकारले हेलिकोप्टर उपलब्ध गराउने र पोखरा वा काठमाडौं कहा लानुपर्ने हो लगेर उपचार गर्ने उनले बताए । केही दिनअघि भुजुङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सुत्केरी बेथा लागेर पोखरा वा […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् । सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाल […]

पूरा पढ्नुहोस्