प्रदेश १

भारतीय ट्रकसँगै पूर्वी नाकाबाट कोरोना भित्रिने त्रास

२७ चैत, झापा । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् । हाल मेची भन्सार कार्यालयको परिसरभित्र लकडाउन र नाका बन्द भए यता नेपाल भित्रिएका अढाई सयभन्दा बढी भारतीय मालवाहक ट्रक पार्किङ गरेर राखिएका छन् । चालक तथा हेल्परहरु रातभरि गाडीभित्रै […]

पूरा पढ्नुहोस्

राहत दिदै फोटोसेसन गर्ने ५ जना युवा एक रात थुनामा

चैत २६, पथरी (मोरङ) । मोरङको पथरीशनिश्चरे नगरापलिका वडा नम्वर ४ ले मंगलवार लकडाउनको पिडामा रहेका ज्याला मजदुरी गरि जिवीको पार्जन गर्ने आफ्ना नगरीकलाई राहत वितरण गरेको छ । राहत वितरण गर्ने क्रममा वडाअध्यक्ष गोविन्द वहादुर भण्डारीले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले जारी गरेको निर्देशनको खिल्ली उडउदै हुलहुज्जतका साथ राहात वितरण गरेका थिए । […]

पूरा पढ्नुहोस्

इलामको सामुदायिक अस्पतालको क्वारेन्टाइनमा बसेका युवक फरार

पशुपतिनगर(इलाम) चैत्र २५ । इलाम नगरपालिकाको सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट एक युवा फरार भएका छन् । इलाम अस्पतालले रेफर गरेपछि चैत्र २३ गते देखि उक्त अस्पतालेको क्वारेन्टाईनमा राखिएका सन्दकपुर गाउँपालिका ३ सुलुबङ्ग घर भएका सरोज अधिकारी सोमबार रातीबाट फरार भएका हुँन । अधिकारी भारतको सिलिगुडीबाट हालै घर आएका थिए । उनलाई […]

पूरा पढ्नुहोस्

विराटनगरमा लकडाउनका बेला दुई पक्षबीच झ डप, दर्जनभन्दा बढी घा इते

लकडाउनको बेला सुनसरीको दहुवी नगरपालिका-९, छातावेलीमा झडाप हुँदा दर्जनभन्दा बढी घा-इते भएका छन् । उनीहरुको सुनसरीको दुहवीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । वडा नम्बर ९ मा रहेको जयबाबा इँटा उद्योग लकडाउनका बेला पनि सञ्चालनमा रहेको भन्दै बन्द गर्न प्रहरीमा खबर गरेको विषयलाई लिएर झ-डप भएको एक पक्षले जनाएको छ । अर्को पक्षले भने इँटा […]

पूरा पढ्नुहोस्

६ महिना लकडाउन भएपनि इटहरीवासीलाई भोको हुन दिन्नँ : द्वारिकलाल चौधरी

इटहरी। इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले छ महिना लकडाउन भएपनि कुनै पनि इटहरीवासीलाई भोकभोकै हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रमुख चौधरीले भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खादयान्न आपूर्ती गर्न सक्षम छौ कोही भोकै मर्ने वाला छैन ।” नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको उहाँले वताउनुभयो […]

पूरा पढ्नुहोस्

मोरङमा शशस्त्र प्रहरी सिकारी बीच गो ली हा-नाहा-न

मोरङको सुन्दर हरैचाको जङ्गलमा शिकारी समूह र प्रहरीबीच गो-ली हानाहान भएको छ। गो-ली हानाहानपछि प्रहरीले तीन जनालाई भरुवा ब-न्दुकसहित नियन्त्रणमा लिएको छ। लकडाउनको समयमा शुक्रबार सुन्दर हरैचाको लोहन्द्र केराबारी साझेदारी र सलकपुर सामुदायिक वन क्षेत्रमा सशस्त्र वन रक्षक, सशस्त्र प्रहरी र शिकारीको समूहबीच गो-ली हानाहान भएको हो। शुक्रबार दिउँसो साढे ३ बजे उक्त घटना भएको […]

पूरा पढ्नुहोस्

दुखद खबर: इटहरीकी १३ बर्षिय अनुष्काको निधन

२१ चैत । इटहरी : ब्रेनट्युमर पिडित इटहरीकी १३ बर्षकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बिगत केहि समय देखि ब्रेनटुयुमर रोगबाट पिडित इटहरी संगित चोककी अनुष्का शर्माको निधन भएको हो । भारतको दिल्लीमा उपचारको क्रममा अनुस्काको निधन भएको आफन्तहरुले जनाएका छन । मृतक अनुस्का इटहरीका ब्यापारी बशं रेडिमेट स्टोरका सञ्चालक दिपक शर्माकी कान्छी […]

पूरा पढ्नुहोस्

इटहरीका विशालले झुलमा झुण्डिएर देहत्याग गरे

२० चैत । इटहरी : सुनसरीको इटहरी २ बुढासुब्बा टोल बस्ने २६ बर्षिय विशाल चौधरीले आत्महत्या गरेका छन । विशालले आफ्नै टिनको छानो भएको घरको काठको बलोमा झुलको पासो लगाई आत्महत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । बुधबार राती करीब ८ जे विशालले आत्महत्या गरेको र प्रहरीले सम्पूर्ण अनुसन्धानको गरि शबको पोष्टमार्टमको लागि […]

पूरा पढ्नुहोस्

अर्काे नि-र्मला का-ण्ड : परीक्षा दिन हिडेकी किशोरीको बला त्कारपछि ह त्या

इलाम : इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षीया आकृती राईलाई स्थानीय एक युवाले ब’लात्कारपछि ह’त्या गरेको खुलेको छ । ह’त्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्रा”उ गरेको छ जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरेर ह’त्याका आ’रोपीलाई सार्वजनिक गरेको हो । मंगलबार कक्षा ११ को जाँच दिन विद्यालय हिँडेकी आकृतीलाई बला’त्कार गरेर जंगलमा लगी ह’त्या ग’रेको […]

पूरा पढ्नुहोस्

कोरोनाको आशंकामा झापाबाट ग्राण्डी ल्याइएका विरामीमा फ्लू र निमोनिया : डा. पाण्डे

ताजा समाचार । २ चैत काठमाडौं : झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामीमा फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ । विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं पठाएको थियो । कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । फ्लूका कारण […]

पूरा पढ्नुहोस्

झापामा कोरोना भाइरसको आशङ्का, बिरामीलाई तत्काल ग्राण्डी ल्याइयो

ताजा समाचार । २ चैत, झापा (भद्रपुर) : झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो। उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई […]

पूरा पढ्नुहोस्

गयिका बन्ने सपना अधुरै छोडेर विदा भईन् लेटाङकी मनिषा

ताजा समाचार । २ चैत, मोरङ ( लेटाङ्ग) : मोरङ्गको लेटाङ्ग ९ जाँते बाह्रकोठेकी बोन क्यान्सर पिडित मनिषा लिम्बुको शनिबार निधन भएको छ । खाउँखाउँ लाउँलाउँको उमेर सँगै हुर्कदै गरेकी १३ वर्षिया लिम्बुको निधनले सिंगो परिवार मात्र नभएर गाँउ नै शो कमग्न भएको छ । गायनमा रुचि भएकी र सुरि स्वरकी धनी समेत रहेकी उनले […]

पूरा पढ्नुहोस्