प्रदेश २

आफ्नो स्वास्थ्यको सुरक्षाको लागि उपकरण माग्ने दुई स्वास्थ्यकर्मीको जागिर चट्

१९ चैत । जनकपुरधाम : कोरोना भाइरसको जोखिमलाई चुनौती दिदै विरामीहरुको उपचारमा खटिएका दुई स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्यको सुरक्षाको लागि उपकरण मागेपछि निलम्बनमा परेका छन् । उनीहरुलाई अस्पताल प्रशासनले निलम्बन गरेपछि अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित बनेका छन् । धनुषाको जनकपुरधाम स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको ब्रम्हपुरीस्थित सिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अत्यावश्यक पीपीई र उपकरण माग […]

पूरा पढ्नुहोस्

कोरोनाको आशंकामा सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा

सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिनुभयो। यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन […]

पूरा पढ्नुहोस्

वडा अध्यक्षको नेतृत्वमा गरूडा इट्टाभट्टामा आक्रमण, ६ भन्दा बढी सवारी तोडफोड

बालबिक्रम कार्की । २ चैत, रौतहट : रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ दुधियाभार चौकमा दाईभाई इट्टा उद्योगमा आक्रमण भएको छ । सो वडाका वडा अध्यक्ष सहितको समूहले आक्रमण गर्दा लाखैँको क्षति भएको छ भने ८ जना घाइते भएका छन् । वडा अध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका मानिसहरुले आज सो इटा उद्योगमा आक्रमण […]

पूरा पढ्नुहोस्

कक्षाभित्र वार्षिक परीक्षा, विद्यालयकाे चाैरमा अध्यक्षकाे छाेराकाे बिहे भाेज

महोत्तरी – औरही नगरपालिका ८ मा रहेको सोनामाई आधाभूत विद्यालयमा परीक्षा चलिरहेकै समयमा चाैरमा बिहे भाेजकाे आ’याेजना गरिएकाे भन्दै स्थानीयले आपत्ति जनाएका छन् । वार्षिक परीक्षा सञ्चालन भैरहेकाे समयमा विद्यार्थीलाई अ’सर पर्नेगरी चाैरमा व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवका छाेराकाे बिहे भाेजकाे आ’याेजना गरिएकाे थियाे । वार्षिक परीक्षा सञ्चालन भैरहेको समयमा विद्यालयमा भो’जभतेर गरेकोप्रति आ’पति जनाउँदै […]

पूरा पढ्नुहोस्

मोटरसाइकल एक आपसमा ठोक्किँदा १को मृत्यु

धनुषाको हंसपुर नगरपालिकामा बिपरित दिशा तर्फबाट आईरहेको दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको छ । ताजा समाचार । ३ फाल्गुन, जनकपुर : हंसपुर नगरपालिका वडा नम्बर ९ स्थित मोरहा रुदौलीमा रहेको हनुमान मन्दिर नजिक पूर्वबाट पश्चिम जाँदै गरेको ज ११ प ६३९० नम्बरको मोटरसाइकल र […]

पूरा पढ्नुहोस्

पाँच वर्षदेखि सुँगुरको खोरसँगै सुत्न बाध्य !

सप्तरी । रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य छिन् । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उनको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आए देखि उनी सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आएका छन् । एक्काइस वर्षीया रुन्तीका दुई छोरी र एक छोरा छन्, उनीहरु […]

पूरा पढ्नुहोस्

१५ महिनाकी छोरीलाई आगनमा खेल्न लगाएर पुरी पकाउन गएकी आमाले भोलीपल्ट बोरामा पोको परेको शव भेटिन्

ताजा समाचार । २८ माघ, सिराहा : सिरहाको बडियारपट्टी गाउँपालिका–३ का देवेन्द्र यादवकी १५ महिने छोरी आशिकाको श-व फेला परेको छ । सोमबारबाट हराइरहेकी आशिकाको २४ घण्टापछि घर नजिकैको पोखरीमा प्लाष्टिकको बोरामा पोकोपारी फालिएको अवस्थामा श-व फेला परेको हो । सोमबार घरमा पुरी पकाउँदै गर्दा छोरीलाई आगनमा खेल्न छाडिएको र पुरी पकाएर छोरी खोज्दा नभेटिएपछि […]

पूरा पढ्नुहोस्

प्रहरीले खोज्दा नभेटिएका तपस्वी बम्जन ‘तीन वर्षका लागि महाध्यानमा’

राजन परियार । २७ माघ, सिन्धुली : ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी बम्जन फरार रहेको भनी गलत प्रचार भएको संघले जनाएको छ । तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बालयौ-न दर्व्य-वहार गरेको आरोपमा किटा नी जाहे री […]

पूरा पढ्नुहोस्

चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

विराटनगर, १४ माघ : प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो […]

पूरा पढ्नुहोस्

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

ताजा समाचार । ४ माघ, जनकपुरधाम : प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा […]

पूरा पढ्नुहोस्

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आज २९८ ओैं जन्मजयन्ती, केही प्रदेश र स्थानीय तहमा सार्वजनिक बिदा

ताजा समाचार । २७ पुस, काठमाडौं : राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९ ८ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको […]

पूरा पढ्नुहोस्

प्रदेश ५ को नाम ‘लुम्बिनी’, राजधानीमा तीन ठाउँ सिफारिस

प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ काे राजधानीकाे नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएकाे जिम्मेवारी पूरा गरेकाे छ। पटकपटक विवाद र आलोचना खेप्दै आएको समितिले अन्ततः प्रदेशकाे नाम ‘लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरेकाे छ। समितिकाे सिफारिसलाई प्रदेश सभा […]

पूरा पढ्नुहोस्