प्रदेश ३

उच्च ज्वरो आएपछि धुलिखेल अस्पताल आएकी महिलाको मृत्यु, स्बाव परीक्षणको लागि टेकुमा….

काभ्रे– धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ । पनौती नगरपालिका–१२ स्थित कलाती भूमिडाँडाकी अन्दाजी ४८ वर्षीया मधुमाया तामाङको मृत्यु भएको हो । मृतक तामाङलाई आज आइतबार बिहान करिब पौने ९ बजेतिर अस्पताल ल्याइएको थियो । ती महिलालाई एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।तर अस्पताल पुर्याउनसाथ उनलाई डाक्टरले मृत […]

पूरा पढ्नुहोस्

भक्तपुरमा रहेको इँटाभट्टाको पोखरीमा डुबेर मुकेश राईको ज्यान गयो

२३ चैत । भक्तपुर : चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति निधन भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर ज्यान गएको भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट श-व झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल […]

पूरा पढ्नुहोस्

पनौतीमा ‘फुड बैंक’ स्थापना

२२ चैत । काभ्रे (पनौती) : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ । बैंकमा जम्मा भएका खाद्यान्न आजदेखि नगरका विपन्न परिवारलाई राहतस्वरुप वितरण गर्ने नगरपालिकाले जनाएको छ । नगरका अतिविपन्न परिवारलाई राहत उपलब्ध गराउन फुड बैंक स्थापना गरिएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । “पहिलो चरणको प्याकेजमा […]

पूरा पढ्नुहोस्

काभ्रेको पनौतीमा गो’ली च’ल्यो, प्रहरीको गो-ली लागेर दुई गम्भिर घा इते

ताजा समाचार । ३ चैत काठमाडौं : टिपरको ठ’क्करबाट आमाछोरीको मृ’त्यु भएको विषयलाई लिएर पनौतीमा प्रहरी र प्र’दर्शनकारीबीच झ’डप हुँदा दुई प्र’दर्शनकारी प्रहरीको गो’ली लागि घा’इते भएको छ । स्थानीय यूवा सविन ताम्राकारले दिएको जानकारी अनुसार अहिले बेलुका ८ बजे सम्म पनि प्रहरी र प्र’दर्शनकारीबीच झ’डप भैरहेको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा […]

पूरा पढ्नुहोस्

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन काठमाण्डौबासीलाई सरकारको आग्रह

ताजा समाचार । २२ फाल्गुन काठमाडौं :  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डु वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेला बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी […]

पूरा पढ्नुहोस्

आइतरबारसम्म ललितपुरमा विजुली नहुने ।

ललितपुर । वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले आजदेखि हरेक दिन बिहान १० देखि साँझ ६ […]

पूरा पढ्नुहोस्

अमेरिका पठाइदिने भन्दै १ करोड ठगी गर्ने सिन्धुपाल्चोकका केदार खड्का पक्राउ

ताजा समाचार । १६ फाल्गुन, काठमाडौं : अमेरिका पठाइदिने भन्दै १ करोड ठ गी गरेको आ रोपमा प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ९, ज्यामिरेका ४१ वर्षीय विकास भन्ने केदार खड्कालाई प क्रा उ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित ज्यामिरे डाँडाका ४१ वर्षीय विकास भन्ने केदार खड्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी उपरीक्षक […]

पूरा पढ्नुहोस्

काठमाडौंको किर्तिपुरमा माइक्रोबसबाट ख सेर आशिषको ज्यान गयो !

ताजा समाचार । १५ फाल्गुन, काठमाडौं : कैलालीको घोडाघोडी नगरपालीका–४ गैडाखेडाका एक युवकको काठमाडौंमा सवारी दु’र्घटनामा मृ’त्यु भएको छ । २३ वर्षिय आशिष भट्टको कार्यालय जाने क्रममा माइक्रोबसबाट ख’सेर मृ’त्यु भएको हो ।फागुन १२ गते बिहान कार्यालय जाने क्रममा कीर्तिपुरमा माइक्रोबसबाट ख’सेर ग’म्भीर घा’इते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको उनका आफन्तले […]

पूरा पढ्नुहोस्

काठमाडौँको बानेश्वरमा आयोजित विवाहमा दुलाहा नआएपछि यस्तो भयो…..

राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो । आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै

महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइएको थियो । देश विदेशबाट आउने भक्तजनका लागि यस वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तभन्दा पनि सजावट नै आकर्षण बनेको थियो । त्यो आकर्षण एक […]

पूरा पढ्नुहोस्

मध्यरातमा तिब्र गतिमा कुदिरहेको टिप्परले ठक्कर दिएर काठमाडौंमा एक जनाको ज्यान लियो

काठमाण्डौ – काठमाण्डौमा टिप्परको ठक्करबाट फेरि अर्का एक जनाको ज्यान गएको छ । मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको […]

पूरा पढ्नुहोस्

ललितपुरमा लुटियो करोडको सुन, भाग्दै गरेका तीन भारतीय थानकोटबाट पक्राउ

काठमाडौं, २९ माघ । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ । प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ […]

पूरा पढ्नुहोस्