सुदुरपश्चिम प्रदेश

कोरोना नेपाल नभित्रियोस् भन्दै पूजापाठ

ताजा समाचार । ६ चैत, बैतडी : कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै बैतडीमा बिभिन्न देविदेवताका मन्दिरहरुमा विशेष पूजापाठ सुरु गरिएको छ। भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भइरहेकाले मनोवैज्ञानिक असर कम गर्न पूजापाठ सुरु गरिएको हो। दशरथचन्द नगरपालिका वडा न. १ मा अवस्थित निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले […]

पूरा पढ्नुहोस्

बाजुरामा अज्ञात रोगका कारण दुई बालकको मृ’त्यु, सयौं बिरामी

ताजा समाचार । ६ चैत काठमाडौं : बाजुराको स्वामी कार्तिक गाउँपालिकामा अज्ञात रोगले दुईजना बालकको मृ’त्यु भएको छ । स्वामीकार्तिक गाउँपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाका छोराको मृ’त्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृ’त्यु भएको स्थानीयले बताएका छन् । भर्बल विकको छोराको चैत्र ४ गते र […]

पूरा पढ्नुहोस्

भोलि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा (सूचनासहित)

ताजा समाचार । ३ चैत, धनगढी : चैत्र ४ गते (भोलि) सुदूरपश्चिम प्रदेशले दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ । राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला ताथ […]

पूरा पढ्नुहोस्

सुर्खेतमा कोरोनाकाे आशंका : एक युवक स्वास्थ्यकर्मीको निगरानीमा

सुर्खेत । सुर्खेतमा एक युवालाई कोरोना भाइरसको आशंका गरिएको छ । काठमाडौंबाट सुर्खेत आएका ति युवामा ज्वरो बढेको देखिएपछि कोरोना भाइरस भएको आशंका गरिएको हो । सुर्खेत विमानस्थलमा आजबाट शुरु गरिएको हेल्थ डेक्समा चेकजाँच गर्दा ति व्यक्तिमा १००.५ डीग्री ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँका मेसु डा. डम्बर खड्काले आशंका […]

पूरा पढ्नुहोस्

कञ्चनपुरमा आमाबुवाको ह’त्यापछि जीवितै भेटिएकी शिशुको अवस्था जटिल

ताजा समाचार । १७ फाल्गुन, धनगढी : बिहीबार दिउँसो कञ्चनपुरमा आमाबुबाको ह’त्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । बे’होस भएपछि शुक्रबार रातिदेखि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा ७ महिने शिशुको आइसियुमा राखेर उपचार भैरहेको छ । आमाबुबाको ह’त्यापछि शिशुलाई मावलीको जिम्मा लगाइएको थियो । आमाबुवाको ह’त्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने […]

पूरा पढ्नुहोस्

न्यायाधीश चढेको गाडीमा आगलागी

ताजा समाचार । ५ फाल्गुन महेन्द्रनगर : उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको जीपमा सोमवार साँझ आगलागी भएको छ। न्यायधीश शारङगा सुवेदीले चढ्ने बा १ झ ८८६३ नम्बरको जीपमा भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए। ‘तेल हाल्ने क्रममा आगलागी भएको छ।’ उनले […]

पूरा पढ्नुहोस्

बस र मोटरसाइकल ठोक्किँदा एकको घटनास्थलमै निधन

कञ्चनपुर- कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृ त्यु भएको छ । विहिबार लालझाडी गाँउपालिपा -६ चान्देव बजार नजिककै बस र मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृ त्यु भएको हो । मृत्यु हुनेमा ढक्का शिविर बस्ने अन्दाजी ४५ बर्षिय पदम चौधरीको घटनास्थलमै मृ त्यु भएको स्थानिय नरेश रानाले जानकारी दिए । कंचनपुरको बेलौरीबाट बुटवलतर्फ जाँदै गरेको […]

पूरा पढ्नुहोस्

क्या मोज छ , चित्तल मा-र्दै गाउँपालिकाको एम्बुलेन्समा ओसार्दै !

बैतडी, बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा चितल फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ । एम्बुलेन्सभित्र म’रेको चित्तल भेटिएपछि आइतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले नियन्त्रणमा लिएको हो । डिला शैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चे’कजाँचका क्रममा म’रेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिएका छन् ।सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

विराटनगर, १४ माघ : प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो […]

पूरा पढ्नुहोस्

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

ताजा समाचार । ४ माघ, जनकपुरधाम : प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा […]

पूरा पढ्नुहोस्

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आज २९८ ओैं जन्मजयन्ती, केही प्रदेश र स्थानीय तहमा सार्वजनिक बिदा

ताजा समाचार । २७ पुस, काठमाडौं : राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९ ८ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको […]

पूरा पढ्नुहोस्

प्रदेश ५ को नाम ‘लुम्बिनी’, राजधानीमा तीन ठाउँ सिफारिस

प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ काे राजधानीकाे नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएकाे जिम्मेवारी पूरा गरेकाे छ। पटकपटक विवाद र आलोचना खेप्दै आएको समितिले अन्ततः प्रदेशकाे नाम ‘लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरेकाे छ। समितिकाे सिफारिसलाई प्रदेश सभा […]

पूरा पढ्नुहोस्