बिज्ञान प्रबिधि

प्रभु मनी ट्रान्सफरमा साइबर हमला, प्रयोगकर्ताको गोप्य विवरण वाहिरियो

काठमाडौं । प्रभु मनी ट्रान्सफरमा साइबर हमला भएको छ । खाना तथा खाजाको अनलाइन डेलिभरी सेवा दिँदै आएको फूडमाण्डु, इन्टरनेट सेवाप्रदायक भायनेट पछि प्रभु मनी ट्रान्सफर ह्याकरको निशानामा परेको हो । शुक्रबार दिउँसो साइबर आक्रमणको धम्की दिएको ह्याकरले निर्धारित समय अर्थात बेलुका आठ बजे चेतावनीको रुपमा भन्दै ४१० जना प्रयोगकर्ताको नाम, ईमेल ठेगाना, आईपी एड्रेस […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमणले पृथ्वीलाई पुर्‍याएको यो फाईदाबारे जान्ने की ?

कोरोना भाइरसका कारण अहिले लाखौंँ मानिसलाई सास फेर्न गाह्रो भइरहेको छ । तर यही संक्रमणको कारण विश्वभरि लागेको लकडाउनले भने यो धर्तीलाई ठुलो फाइदा पुगेको छ । यहाँका अनेकौँ जीवजन्तुले सफा हावाको सास फेर्न पाई रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार करिब ७५ वर्ष पछि पृथ्वीमा यति सफा हावा देखिएको हो । […]

पूरा पढ्नुहोस्

इसेवाको पेजमा इसेवालाई नै गालीको वर्षा, ग्राहक भन्छ्न् स्पष्टिकरणले मात्रै पुग्दैन

ईसेवाका सञ्चालकमाथि अनलाइन न्युज पोर्टल ह्याक गरेको आरोप लागेपछि ईसेवाले विज्ञप्ति निकालेर ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न संवेदनशील र प्रतिवद्ध रहेको बताएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले काठमाडौं प्रेससँग कुनै सम्बन्ध नरहेको जनाएपनि उक्त विज्ञप्तिको कमेन्टमा भने ईसेवाको विश्वास घटेको प्रयोगकर्ताले बताएका छन […]

पूरा पढ्नुहोस्

अन्तरिक्षबाट पृथ्वीमा आउँदै खतरा, नासाका वैज्ञानिक चिन्तित

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक एस्टेरोयड (सानो तारा) तिब्र रुपमा पृथ्वी तर्फ आइरहेको बताएको छ। उक्त तारा विश्वकै अग्लो चुचुरो सगरमाथाभन्दा कयौँ गुणा ठूलो रहेको बताइएको छ। यस ताराको स्पीड ३१ हजार ३ सय १९ किलोमिटर प्रतिघण्टा रहेको छ अर्थात करिब ८.८२ किलोमिटर प्रति सेकेण्ड रहेको छ। यस तिब्र गतिबाट यो पृथ्वीमा आउने लागेको नासाको […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

६ चैत, काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्ककताका लागि रिंगब्याक टोनका रुपमा सचेतना सन्देश दिन थालेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसाग समाजिक दूरी कायम गर्न लगायतका सन्देश दिन थालिएको छ । […]

पूरा पढ्नुहोस्

एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द, एक करोड ५० लाख डलर सहयोग गर्ने घोषणा

ताजा समाचार । २ चैत काठमाडौं (एजेन्सी) : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृऔत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र […]

पूरा पढ्नुहोस्

बन्यो श्रीमती निगरानी गर्ने एप्स यसरी काम गर्छ

ताजा समाचार , एजेन्सी : श्रीमती के गर्दैछिन् र कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकास गरेको छ । गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छसाउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको हो । महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी […]

पूरा पढ्नुहोस्

आज बेलुका टेलिकमको मोबाइलमा समस्या आउन सक्ने

ताजा समाचार । २१ फाल्गुन काठमाडौं : नेपाल टेलिकमले आज बेलुकाबाट मोबाइल सेवा अपग्रेड गर्ने भएकोले मोबाइलमा समस्या आउन सक्ने जनाएको छ । टेलिकमले सेवा अपग्रेड गर्ने क्रममा बेलुका ८ः३० बजेदेखि समस्या आउन सक्ने भएको सो अगावै डाटा प्याक लिन समेत टेलिकमले सूचना निकालेर आग्रह गरेको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको मोबाइलमा पनि सो […]

पूरा पढ्नुहोस्

NTC मा आफ्नो नम्बर कसरी पत्ता लगाउने ? ब्यालेन्स ट्रान्सफर कसरी गर्ने ?

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र प्रयोग गर्नुहोला) कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस । कल फरवार्ड Cancel गर्न ##002# डायल […]

पूरा पढ्नुहोस्

उ’त्तेजक कपडा लगाएर फेसबुकमा लाइभ गर्न नपाइने !

उ’त्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रति*बन्ध लगाउन सुरु गरेको थियो । उत्ते’जक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको दाबी त्यहाँका प्रधानमन्त्री हुन सेनले गरेका छन् । कम्बोडियाको महिला आयोगलाई निर्देशन दिँदै प्रधानमन्त्री हुनसेनले भनेका छन्, ‘तपाईंहरू त्यसरी लाइभ गरिरहेका […]

पूरा पढ्नुहोस्

आइफोन बोक्ने सपना छ ? दुई महिना पर्खनुस, आउँदैछ अपत्यारिलो सस्तो मूल्यमा

एजेन्सी। अईफोन निर्माता कम्पनी एप्पलले अत्यन्तै कम मूल्यमा आइफोन बिक्री गर्ने तयारी गरिरहेको समाचारहरु सार्वजनिक भएका छन्। केहि सम देखी अनुमान गरिए अनुरुप नै एप्पलले यस वर्षको मार्च महिनामा एक सस्तो आईफोन ‘आईफोन एसई २’ वा ‘आईफोन ९’ बजारमा ल्याउने सम्भावना बलियो बनेको छ। ब्लूमबर्गले ‘अब हामीसंग विश्वास गर्ने अझ बढी आधारहरु छन्’ भन्दै आईफोनको […]

पूरा पढ्नुहोस्

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

काठमाडौं । अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा […]

पूरा पढ्नुहोस्