समाज

डडेलधुरामा स्वास्थसेवा दिदै डा.गोविन्द केसी, बिरामी भन्छन- यस्ता पो डाक्टर !

अर्थोपेडीक सर्जन तथा समाजसेवी डा गोविन्द केसी तीन साताअघि देखि स्वास्थ्य सेवा दिन डडेलधुरा अस्पताल पुगेका छन्। डा केसी डडेलधुरा पुगेर काम गरेपछि त्यहाँको वातावरणमा फरकपन आएको त्यहॉका चिकित्सक, बिरामी र उनीहरुका आफन्तहरुले बताउन थालेका छन्। ‘डाक्टर कस्तो हुनुपर्छ भन्ने धेरै कुरा डा केसीबाट सिक्ने मौका मिलेको छ। जागिरबाहेक डाक्टरको मानवीय धर्म कस्तो हुनुपर्छ, स्वभाव […]

पूरा पढ्नुहोस्

कोरोना रोकथाम कोषलाई ३ लाख सहयोग गर्ने दिल निशानी मगरको घोषणा

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा लेखक तथा विश्लेषक दिल निशानी मगरले ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । आफूले गरेको सहयोग रकमलाई कोरोना रोकथामका लागि आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि खर्च गर्नसक्ने उनले बताएका छन् । सरकारले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना […]

पूरा पढ्नुहोस्

कोरोनाको डरले नेपाल फर्किनेको सिमानामा लर्को, नेपालगञ्जबाट एक दिनमै आठ हजार फर्किए

नेपालगञ्ज, चैत ७ गते । कोरोना भाइरसका कारण भारतका विभिन्न सहरमा बिरामी बढ्दै गएपछि सो क्षेत्रमा काम गर्ने तथा भ्रमणमा रहेका नेपाली रोगका डरले ठूलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । यहाँस्थित नेपाल–भारत जमुनाहा नाकामा सवारी साधन सञ्चालनमा बुधबारदेखि पूर्ण रूपमा रोक लगाइएको छ तर भारतमा रहेका नेपाली स्वदेश पmर्किने क्रम तीव्र छ । भारतका विभिन्न […]

पूरा पढ्नुहोस्

खुशीको खबर : अष्ट्रेलियामा को’रोना लागेका नेपाली युवक ७ दिनमै निको भएर अस्पतालबाट फर्किए !

५ चैत । होबार्ट, अष्ट्रेलियाको तास्मानियामा को’रोनाबाट ग्र’सित एक नेपाली युवक सं’क्रमण देखिएको ७ दिनमै नि’को भएका छन् ।मार्च ७ तारिख शनिवार ती युवकमा को’रोना संक्रमणको पुष्टी भएको थियो । को’रोना संक्रमण ह’टेपछि सात दिन अस्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा को’रोना सं’क्रमण देखिएको आउने शनिवार मात्र […]

पूरा पढ्नुहोस्

छोरीको जन्म भएको ९ दिन मात्रै भएको थियो, स्टाटस लेखेको तीन घण्टा नबित्दै अस्ताए नविन

ताजा समाचार । ३ चैत, धनगढी : वैदेशिक रोजगारीमा जान थालेको १२ बर्ष भईसकेको थियो, कैलालीको लम्कीचुहा नगरपालिका-६ का नन्दलाल (नविन) कार्कीलाई। बिदेशमा रोजगारीकै क्रममा पनि उनी धेरै सामाजिक कार्यमा सक्रिय थिए। सुदूरपश्चिम नेपाली समाज कोरियाका अध्यक्ष भएका थिए भने नेपाली जनसम्पर्क समिति कोरीयाका उप सभापति भईसकेका थिए। कोरियामा रहेका विभिन्न संघसस्थामा उनको आवद्धता पनि […]

पूरा पढ्नुहोस्

काठमाडौंमा युवती आफैंले यौ-न स म्पर्क गर्न लगाइन्, अनि अश्ली ल भिडियो बनाएर युवकसँग गरिन् बा र्गेनिङ

गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी से$क्स भि डियो टे प बनाएर ‘ब्ल्या क-मे लिङ’ गरेको पाइएको छ। बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौ$न सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गे निङ गरेको पाइएको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घ टनाको अनुस […]

पूरा पढ्नुहोस्

दलित भन्दै डेराबाट निकाल्न खोज्ने सरकारी अधिकृत श्रीमती सहित प-क्राउ

ताजा समाचार । २ चैत काठमाडौं : घरमा बस्ने दलितलाई जातीय छुवाछुत गरेको कसुरमा एक सरकारी अधिकृत प-क्राउ परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत अधिकृत श्रीकृष्ण बिडारी मंगलबार प-क्राउ परेका हुन् । बालाजु नेपालटारस्थित बिडारीको घरमा भाडामा बस्ने दलित समुदायकी छात्राले उजुरी गरेपछि उनी प-क्राउ परेका हुन् । बिडारीमाथि घरमा बस्ने […]

पूरा पढ्नुहोस्

दिल निशानले कोरोनाको ‌‌औषधी बनाउ भनेपछि : महाविर पुनले दिए यस्तो जवाफ

काठमाडौं / सामाजिक सञ्जालबाट चर्चित बनेका दिल निशानी मगरले महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई ‘बाँदर धपाउने मेशिन बनाउने थलो’ भनि टिप्पणी गरेपछि निकै विरोध छ । उनले गरेको टिप्पणी प्रति धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । दिल निशानीले गरेको अपमानपूर्णं टिप्पणी प्रति महाविर पुनले पनि दुःख व्यक्त गर्दै उनलाई गाली नगर्न […]

पूरा पढ्नुहोस्

धादिङमा घ’ट्यो अचम्मको घ’टना , बेहुली लिन गएका ३ सय जन्ती रित्तै फर्किए

ताजा समाचार । २८ फाल्गुन, धादिङ : बालिकाको विवाह गर्न लागेको महिला अ’धिकारकर्मीहरुले प्रहरीमा दिएको सू’चनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए ।गाउँबासी जम्मा भएका थिए । गजुरी–६, मिलनटार निवासी धु्रव सुवेदीले छोरी बालिका भएपनि विवाह गर्न लागेपछि […]

पूरा पढ्नुहोस्

नुवाकोटका नवविवाहित जोडीले मध्यरातमा नदीमा हामफाले

रामहरि गजुरेल । २३ फाल्गुन, नुवाकोट । पारिवारिक विवादलाई लिएर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका एक नवविवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । विवाह गरेको केही समय पनि नबित्दै २२ वर्षीय मौषम खाती र २१ वर्षीया सञ्जु खाती आ-त्मह-त्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हाम फालेका हुन् । छिमेकीहरुले घटनाबारे […]

पूरा पढ्नुहोस्

हजुरआमा हराएको सूचना ! कृपया सक्दो शेयर गरि खोज्न मद्दत गरौ !!

ताजा समाचार । २२ फाल्गुन काठमाडौं : अन्दाजी ७० बर्षिया काली माया मगर नाम गरेकी एक वृद्ध हराएकी छिन् । काठमाडौँस्थित गोकर्णेश्वोर न.पा. दक्षिणढोकाबाट उनी आज (बिहिबार) हराएकी हुन् । रामेछाप घर भएकी कालि माया मगर नजिकका आफ्न्तको बिहेको लागि राजधानी आएकी थिइन् । छोराकोमा जाँदा बाहिर बिहे हेर्न भनि निस्केको तर एकछिनमा त्यहाँबाट हराएको […]

पूरा पढ्नुहोस्

सुहागरातकाे कोठमा दुध लिएर छिरेकी मात्र के थिइन् पतिले यस्तो ह’र्कत गर्नथालेपछि चकित परिन श्रीमती…

त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए। म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ। तर मैलै सोचेकै थिइनँ एउटा […]

पूरा पढ्नुहोस्