खेलकुद

कोरोनाले गर्दा आईपीएल नहुने सम्भावना बढ्यो

कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल नहुने सम्भावना बढ्दै गएको छ । मार्च २९ देखि सुरु हुनुपर्ने प्रतियोगिता पहिलो चरणमा १५ अप्रिलसम्म स्थगित भएको थियो । तर भारतमा पनि लकडाउन जारी रहेकाले यो प्रतियोगिता १५ अप्रिलमा पनि सुरु हुने सम्भावना निकै कम हुँदै गएको छ । भारतले १४ अप्रिलसम्म देशमा लकडाउन गरेको छ […]

पूरा पढ्नुहोस्

कोरोनाका कारण ईपीएल स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण यही मार्च १४ देखि २८ मा हुने भनिएको एभरेष्ट एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ । विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने बिहीबार घोषणा गरेको हो । ‘६/७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं । खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता […]

पूरा पढ्नुहोस्

सन्दीप लामिछानेले गरे यस्तो घोषणा, फ्यानहरु चकित

काठमाण्डु,१९माघ–नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानसँग हुन लागेको त्रिकोणात्मक क्रिकेटमा प्रतिविकेट आफूले ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशगालालाई सहयोग गर्ने घोषणा गरेका छन्। आगमी फेब्रुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४ खेल खेल्नेछ। सन्दीपले प्रत्येक खेलमा जति विकेट लिन्छन् प्रतिविकेटको हिसाबले उनले […]

पूरा पढ्नुहोस्

गर्लफ्रेण्डलाई लिएर फुटबल हेर्न गएका थिए, श्रीमतीले टिभीमा लाइभ देखेपछि…

काठमाडौं। एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ । इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए । उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन् । संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्ने क्रममा गर्लफ्रेण्डलाई किस गरिरहेका थिए । ती व्यक्तिलाई रत्तिभर पत्तो थिएन कि […]

पूरा पढ्नुहोस्

मेसीसंग रात विताएकी महिला: ‘मेसीसँग रात विताउनु भनेको मृ’त शरीरसँग रात विताउनुजस्तै हो’

फुटबल स्टार लियोनल मेसी फुटबलका महान हस्तीका रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नक’रात्मक टिप्पणी गरेकी छन् । उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई से’क्समा सन्तुष्टि दिन नसकेको बताएकी छन् । गोन्जालेजले एक टेलिभिजन शोमा भनेकी छन, ‘मेसीसँग रात विताउनु […]

पूरा पढ्नुहोस्

दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला ईपीएल खेल्न नेपाल आउने

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला नेपाल आउने भएका छन्। नेपालमा हुन लागेको एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्न उनी नेपाल आउने भएका हुन्। एभरेष्ट प्रिमियर लिगका नयाँ सिजनका लागि आयोजकले बिदेशी खेलाडीका रूपमा नयाँ प्रावधान बनाएसँगै स्टार खेलाडी यसपटक नेपालमा खेल्न आउने संभावना बढेको हो। अमला ईपीएलका लागि नेपालआउने पक्का भएको जोरा स्पोर्टस म्यानेजमेन्टका […]

पूरा पढ्नुहोस्

छोरीले आरती गरेको देख्दा शाहिद अफ्रिदीले टीभी फोडे

काठमाडौं । पाकिस्तानी क्रिकेट खेलाडीहरु कत्तिसम्म कट्टर मुस्लिम हुन् भन्ने कुराको अड्कल काट्नै मुस्किल छ । शोएब अख्तरको टिममा हिन्दू खेलाडीसंग गरिएको भेदभावले नै उनीहरुको व्यवहार छर्लङ्ग हुन्छ । यो भेदभावले अहिले तहल्कै मच्चाएको छ । शोएब अख्तरले टेलिभिजन कार्यक्रममा बताएका थिए कि हिन्दू खेलाडी दानिश कनेरियासंग खाना खान पनि मुस्लिम पाकिस्तानीहरु हिच्किचाउँथे । त्यस्तै […]

पूरा पढ्नुहोस्

सन्दिप लामिछानेलाई विवाहको प्रस्ताव राख्ने युवती को हुन् ?

काठमाडौं। नेपाली क्रिकेटर सन्दिप लामिछाने यतिखेर अस्ट्रेलियामा छन् । बिग बाश लिगमा उनको टिम मेलबर्न स्टार्सले यो सिजनको आफ्नो पहिलो खेल आज ब्रिस्बेन हीटविरुद्ध उसकै होमग्राउण्डमा खेल्दैछ । खेल नेपाली समयअनुसार आज दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुँदैछ ।यही बीचमा सन्दिप एउटा ट्वीटका कारण चर्चामा छन् । सन्दिपले हिजो ट्वीटरमा लेखे ‘हाइ सबैजना । […]

पूरा पढ्नुहोस्

खुशीकाे खबर : नेपालले माल्दिभ्सलाई ८४ रनले हरायाे

काठमाण्डौ – साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपालका लागि अलराउण्डर करण केसीले ४० रनको अविजित आक्रामक पारी खेले । उनले […]

पूरा पढ्नुहोस्

१३औं सागः करातेको कातामा नेपाललाई ४ मध्ये ३ स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको काता विधामा नेपालले ४ मध्ये ३ स्वर्ण जितेको छ। पुरुष टिम कातामा स्वर्ण जितेसँगै नेपालले कातामा ३ स्वर्ण जितेको हो। पुरुष टिम कातामा मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की थिए। सोमबार भएको प्रतिस्पर्धामा नेपालले २५.५४ अंक जोड्दै स्वर्ण हात पार्यो। दोस्रो भएर रजत जितेको श्रीलंकाले २५.२८ अंक […]

पूरा पढ्नुहोस्

एम एस धोनीको अनुभव : हरेक पुरुष बिहेअघि सिंह हुन्छ !

नयाँदिल्ली : भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले वैवाहिक सम्बन्धबारे सार्वजनिक रुपमा दिएको अभिव्यक्ति यतिबेला भाइरल नै बनेको छ । उनले आफ्नै वैवाहिक सम्बन्धबारे पनि अनुभव साटेका छन् । चेन्नइमा भएको उक कार्यक्रममा उनले आफ्नी पत्नीका हरेक कुरामा सहमति जनाउने बताए । पत्‍नीलाई खुसी राख्न पनि उनका कुरामा समर्थन जनाउने उनको प्रतिक्रिया छ ।धोनीले आफू ब्रान्ड एम्बेसडर […]

पूरा पढ्नुहोस्

बर्खास्त भएका चार खेलाडीले एन्फा होस्टेल छोडे, उनीहरुमाथि अनुसन्धान गर्न एन्फा बैठक बस्दै

उमेश दाहाल । नेपालन्यूज डटकम अखिल नेपाल फुटबल संघ (एन्फा)ले बर्खास्तीमा परेका राष्ट्रिय टोलीका चार खेलाडी माथि अनुसन्धान सुरु गरेको छ। विश्वकप तथा एसियन कपको छनोटका लागि भुटान प्रस्थान गर्ने बेलामा बिमल घर्ती मगर, अन्जन विष्ट, दिनेश राजबंशी र सन्तोष तामाङलाई अनुशासन उलंघन गरेको भन्दै बर्खास्त गरिएको थियो। बर्खास्तीमा परेपछि बाँकी रहेका १८ जना खेलाडीमा […]

पूरा पढ्नुहोस्