स्टोरी

ट्याक्सी चालकको प्रश्न : प्रधानमन्त्रीको गाडी भाडामा लगाउन पाइन्छ ? (भिडियोसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी चलाउनेहरु आ-न्दोलनमा छन् । आफूहरुलाई राज्यले विस्थापित गर्न खोजेको आरोप लगाउँदै ट्याक्सी चालकहरु निरन्तर आ-न्दोलनमा छन् । काठमाडौंमा टुटल र पठाओजस्ता सवारी साधनको व्यवसाय फष्टाउँदो छ । मोबाइल एपमार्फत् भाडामा यात्रु बोक्ने नयाँ प्रकारको व्यवसायको रुपमा पठाओ तथा टुटल लोकप्रीय बनेका छन् । पठाओ र टुटलमा प्रयोग हुने धेरै सवारी […]

पूरा पढ्नुहोस्

दाङको एउटा स्कुल जहाँ प्रअदेखि पियनसम्म महिला, हेड सरभन्दा दङ्ग परेर हेर्छन्

घोराही । महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–१० मा अवस्थित खैरा माध्यमिक विद्यालयले सो पुष्टि गरेको हो । बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला हुनुहुन्छ । प्रधानाध्यापक श्यामा रावत विगत तीन […]

पूरा पढ्नुहोस्

नेपालको यस्तो गाउँ, जहाँ पुरुषले महिलासँग मागेर खर्च चलाउँछन्

काठमाण्डौ – पूर्वी रुकुमको तकसेरास्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक यन्श्वर पुनले तलब बुझेर सधैँ श्रीमतीलाई दिन्छन्। पाँच वर्षअघिसम्म आफ्नो कमाइ आमालाई राख्न दिने गरेका उनले आमा बितेपछि त्यो जिम्मेवारी श्रीमतीको काँधमा सारेको बताए। पुन मात्र होइन रुकुमका खामभाषी मगर समुदायका पुरुषले वर्षौँदेखि आफूले कमाएको पैसा परिवारका महिलालाई राख्न दिने र चाहिएको बेला मागेर चलाउने गर्दै […]

पूरा पढ्नुहोस्

उपल्लो मुस्ताङ्गका युवतीहरुको गुनासो ‘हामीलाई बिहे गर्ने केटा नै सकिए’

युवराज श्रेष्ठ/ सेतोपाटी उपल्लो मुस्ताङका स्थानीय लमजुङको करापुटारमा जडिबुटी र अन्य सामान बेच्दै।उपल्लो मुस्ताङका स्थानीय लमजुङको करापुटारमा जडिबुटी र अन्य सामान बेच्दै। कास्कीको सीमा जोडिएको लमजुङको ईशानेश्वरमा यस्तो समूहसँग भेट भयो, जो शिवरात्रि अवसर पारेर व्यापार गर्न आएको थियो। हिमाली भेगबाट झरेका उनीहरू पहिलोचोटि यहाँ आएका होइनन्। आठ वर्षदेखि यसैगरी शिवरात्रिको छेकमा यही ठाउँ व्यापार […]

पूरा पढ्नुहोस्

सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन् । निर्माण शुरु भएको […]

पूरा पढ्नुहोस्

वाह ! यस्तो पो परिवार , बाबु-छोरा पाइलट आमा एयरहोस्टेज

काठमान्डौ ,कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे उनी […]

पूरा पढ्नुहोस्

भ्यालेन्टाइन पादरी भन्दा कृष्ण-गोपिनीको प्रेम रसिलो, कृष्ण अष्टमीलाई नै भ्यालेन्टाइन डे मान्दा राम्रो !

म आफूलाई प्रेमको कोर विज्ञ भन्दिन। धेरै इन्साइक्लोपेडियाबाट हेरेर भ्यालेन्टाइन पादरीको कुरा गर्नुभन्दा कृष्ण गोपिनीको कुरा गर्नु वेश। मलाई उनीहरुको प्रेमप्रसंग रसिलो र एकदम रोचक लाग्छ। कृष्ण गोपिनीकै कुरा गर्नुु पर्ने हो भने कृष्ण अष्टमीकै दिन मनाउनु पर्ला जस्तो छ भ्यालेन्टाइन डे पनि। मेरो विचारमा हामीले हरेक कुरालाई एकदम विशिष्टताको रुपमा हेर्नुपर्छ। ऐतिहासिक विशेषता, स्थानको […]

पूरा पढ्नुहोस्

स्कुटर चलाउने केटो, बाइक चलाउने केटी

केटा लाउँछन् कानमा मुन्द्रा, कपाल लामा लामा केटी भने पाइन्ट लाउँछन, लाउन छाडे जामा पछि पछि गएँ म त, छोटो कपाल देखी केटा भनी बोलाएको, रैछे त्यो त केटी आचकलको फेसनले, झन्डै मलाई मार्यो केटाकेटी छुट्टाउनै, भयो साह्रै गाह्रो-२ केही दिनअघि पुरानो किताबमा रहेको कागजको चिर्कोटमा मैले यो कविता भेटेँ। १७ वर्षअघि यो कविता लेख्दा […]

पूरा पढ्नुहोस्

रुवाण्डाको विकासबाट नेपालले सिक्नुपर्ने पाठ..हाम्रो नेताहरु सम्म पुग्ने गरी सेयर गरौ।

हामीकहाँ समृद्ध नेपालको बारेमा टोलदेखि चोक-चोकमा बहस हुन्छ । समृद्ध र विकसित मुलुक निर्माण गर्ने नाममा हामी अनेक खालका व्यवस्थाको अन्त्य गरेर आजको ठाउँमा उभिएका छौं । संसारभरि राष्ट्र बलियो या समृद्ध बन्ने कुनै विश्वव्यापी फर्मूला छैन । हरेकले अन्यका अनुभव र अनुभूतिबाट सिक्दै आफ्नो माटो सुहाउँदो विकास गर्ने हो । यो खबर सरोज गौतमले […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषदको निर्णय: अब जन्मँदै छोरीलाई तीन लाख !

काठमाडौं। प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेवित्तिकै तीन लाखको बिमा हुनेछ।‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा जनकपुरबाट अजित तिवारीले लेखेका छन्। प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो। नपढाउने […]

पूरा पढ्नुहोस्

आफ्नो वालवालिकालाइ मोवाईल फोन चलाउन नदिनुहोस्, मस्तिष्कमा असर गर्छ

के तपाइँलाइ थाहा छ दिनमा २० मिनेट मात्रै भएपनि बच्चालाई बुवाले पनि समय दिनुपर्छ, बच्चालाई आमावुवा दुबैको साथ उत्तिकै आबश्यक पर्छ ।’ उनले भने‘ बच्चाले आमाबाट ट्रिकनेश र बुवाबाट कन्फिडेन्स पाउछ ।’ हलमा सहभागिहरुलाई सोध्दै प्रसंग बदले‘ यो हलमा सहभागिमध्ये कति जनाका छोराछोरीले मोवाईल चलाउँदैनन् ।’ थोरैका हात उठे । यानेकी मोवाईल नचलाउने बच्चाबच्ची बिरलै […]

पूरा पढ्नुहोस्

चार वर्षको प्रेमपछि प्रतिभा घिमिरे र क्रिकेटर सोमपाल कामीको बिहे (भिडियोसहित)

माघ १६ काठमाडौँ । क्रिकेटर सोमपाल कामीले चार वर्षअघि प्रतिभा घिमिरेलाई प्रेम प्रस्ताव राखेका थिए। प्रतिभाले जवाफ दिन झन्डै दुई साता लगाइन्। सन् २०१६ मार्च महिनाका ती दुई साता सोमपालको निम्ति दुई जुनी बराबर भयो। त्यसपछि प्रतिभाले जे जवाफ दिइन्, त्यसले यो जोडीलाई जुनी-जुनीको निम्ति एकअर्कासँग बाँधेको छ। यो खबर सीताराम कोइराला र निशा भण्डारीले […]

पूरा पढ्नुहोस्