पर्यटन

नेपाल भ्रमण वर्ष स्थगित

काठमाडौं, १८ फागुन । सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।सरकारका एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भ्रमण वर्ष स्थगित गरिएको हो । अब सरकारले अर्को सूचना जारी नभएसम्मका लागि भ्रमण वर्ष स्थगित गर्दै अन अराइभल भीसा […]

पूरा पढ्नुहोस्

नेपालको लागी ड’रलाग्दो सूचना पछी भ्रमण वर्षका सबै कार्यक्रम स्थगित-सेयर गरौँ

काठमाडौ- कोरोना भाइरस संक्रमणका कारण भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्तगित गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष-२०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। मन्त्री भट्टराईले कोरोना भाइरस संक्रमणका कारण विदेशमा भ्रमण वर्षको प्रचार-प्रसारसहित अन्य औपचारिक कार्यक्रमहरू स्थगन गरिएको बताए। आज काठमाडौंमा आयोजित […]

पूरा पढ्नुहोस्

दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट तीन महिनाका लागि निलम्बन

काठमाण्डाै – आठ जना भारतीयको ज्यान गएपछि सरकारले मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि निलम्बन गरेको छ । माघ ६ गते रिसोर्टमा बसेका ८ जना भारतीय नागरिकको निसास्सिएर ज्यान गएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले रिसोर्टले सुरक्षात्मक उपाय नअपनाएको, व्यवस्थापकीय कमजोरी रहेको र स्तर […]

पूरा पढ्नुहोस्

भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)

रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको […]

पूरा पढ्नुहोस्

हिउँले छपक्‍कै ढाक्यो मुक्तिनाथ

जोमासोम। मुस्ताङको मुक्तिनाथ मन्दिर हिमपातले सेताम्मे भएको छ। बिहीबार दिउँसोदेखि निरन्तर परेको बाक्लो हिउँले मुक्तिनाथ क्षेत्र र रानीपौवा बजार चाँदी झै छपक्‍कै ढाकिएको हो। हिउँले मुक्तिनाथ मन्दिरको छानो र भित्रि प्रवेशद्वार ढाकिएको छ भने मन्दिर परिसरको कुण्ड ,१०८ धारा र आसपासमा पुरै बाक्लो हिउँ जमेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । हिउँ […]

पूरा पढ्नुहोस्

कालिञ्‍चोक केबलकारमा ४० प्रतिशत छुट

ताजा समाचार । १८ पौष, काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको छ । पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका नागरिकका लागि केवलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको हो । भ्रमण वर्षको निश्चित अवधिका लागि ४० प्रतिशत छुट दिइएको […]

पूरा पढ्नुहोस्

स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : कुपिन्डे ताल

सल्यान । नेपाल विश्वका मानिसले स्व’र्ग भनेर कल्पना भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ म’न्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ । यस क्षेत्रमा पाइने लो’पोन्मुख वन्यजन्तु ‘पा’नीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चो’री सि’कारी र सरकारी […]

पूरा पढ्नुहोस्

नेपालले पायो एशियाकै “उत्कृष्ट पर्वतीय पर्यटन मुलुक” को अवार्ड

काठमान्डौ , नेपालले पर्यटन सम्बन्धी अन्तराष्ट्रिय पु’रस्कार प्रा’प्त गरेको छ । नेपालले एशियाको उ’त्कृष्ठ ५ मुलुकहरुको प’र्वतीय पर्यटन सम्बन्धी प्रस्पिर्धामा अन्य मु’लुकहरुलाई पछि पार्दै एशियाको उ’त्कृष्ट प’र्वतीय पर्यटन मुलुकको रुपमा पु’रस्कृत भएको हो ।मलेशियाको द ट’प टेन अफ एशिया नामक अंग्रेजी पत्रिकाको प्र’काशन सं’स्था ए’चआएए मि’डियाद्धारा आ’योजित “ट’प एशिया क’रपोरेट व’ल २०१९” प्र’तिस्पर्धामा विभिन्न एशियाली […]

पूरा पढ्नुहोस्

बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार

बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ । मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय […]

पूरा पढ्नुहोस्

यस्तो छ पाथीभरा देवी मन्दिर इलामको महिमा || शेयर गरे मनोकामना पूरा हुने जनविश्वास

पाथीभरा देवी मन्दिर इलाम जिल्लाको एक पवित्र तीर्थस्थल हो । कोल्वुङ गा.वि.स. २ मा रहेको यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ । मन्दिर रहेको ठाउँबाट ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ । शनिवार […]

पूरा पढ्नुहोस्

आङ सान सूची भ्रमण वर्ष-२०२० को प्रमोसन गर्न नेपाल आउने

ताजा समाचार । ४ कात्तिक, काठमाडौं : सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उहाँको भ्रमणको तयारी सुरु गरेको हो । सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण […]

पूरा पढ्नुहोस्

चिनियाँ अभिनेत्री नेपाल भ्रमण वर्षको सद्भावना दूत

ताजा समाचार । २ कात्तिक, काठमाडौं : चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त भएकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका हुन्। नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले छिङलाई भाञ्जीको संज्ञा दिए। […]

पूरा पढ्नुहोस्