ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

भिडियो

ठाडो भिरमुनी यि महिलाको अचम्मको काम, एक दिनमा नै गर्छिन् १० हजार बढी आम्दानी (भिडियो)

तनहुँ । गोरखा भच्चेकमा जन्मिएकी ठूलीमाया तामाङ ९४०० लाई सानैदेखि दुःखले छोडेन । पढ्न नपाएपनि व्यवहारिक सीपलाई प्रयोग गर्दै उनले आफ्ना दुःख घटाउँदै गइन् । ठेलामा व्यापार थालेयता ठूलीमायाले धेरथोर सम्पत्ती जोडिन् । तीन छोराको राम्रैसँग लालनपालन गरिन् । हाल तनहुँको ऐना पार्कको डरलाग्दो भीरमुनी उनले ठेलामा पसल राखेकी छन् । पुसको यो कठ्याङ्ग्रिदो जाडोमा […]

पूरा पढ्नुहोस्

भाइ रल भएको अष्ट्रेलिया का ण्ड हेरेपछि मुकुन्दे भन्छन् : गाईले त बहरलाई चा ट्छ भने मान्छे जो पर्‍यो

३ दिनअघि सामाजिक सञ्जाल फेसबुकमा अष्ट्रेलिया का’ण्डको नामको एक भिडियो एक्कासी भाइरल भयो । भाइरल भएको भिडियो क्लिपमा देखिने युवती नेपाली हुन भन्दै चर्चा भयो । केही घन्टामा धेरै व्यक्तिको म्यासेन्जर र प्राइभेट च्याट ग्रुपमा उक्त भिडियो क्लिक देखियो । त्यसको भोलीपल्ट नै उक्त भिडियो देखिने युवती नेपाली नभएको, सो भिडियो अमेरिकाको न्यू जर्सिबाट एक […]

पूरा पढ्नुहोस्

इन्द्र लोहनीकी आमाको गुनासोः ‘सबै नेतालाई आछु आछु पार्थियो, आज हामीलाई कसैले चिन्दैनन’

उर्लाबारी । झण्डै ११ बर्षअघि हृदयाघातका कारण निधन भएका इन्द्र लोहनीलाई टिभी टक शोका लोकप्रिय प्रस्तोता र सर्वोच्चका अधिवक्ताका रुपमा त्यसताका धेरैले चिनेका थिए । तर पछिल्लो पुस्ताका लागि उनको नाम गुमनाम प्रायः छ । तर उनलाई जान्नेहरु टेलिभिजन टक सो मा यतिको आटि र खरो बहस गर्ने आजसम्म नभेटिएको स्विकार गर्छन् । यतिमात्र हैन, […]

पूरा पढ्नुहोस्

मोरङमा ७० बर्षे वयोवृद्धसंग २० बर्षे युवतीको बिहेः यस्तो छ युवतीको मार्मिक कहानी (भिडियो)

मोरङ जिल्ला बेलबारी छ बाउनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले बीस बर्षिया युवती रबिना चौधरीसंग बिबाह गरेका छन । अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ । अचम्मै लाग्ने जोडीको भित्री कहाँनि भने अर्कै छ । गरिबी अनि दुखै दुखमा जीवन बिताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष […]

पूरा पढ्नुहोस्

त्रिशुलीमा हेलिनु अघि यिनकै होटलमा छोरालाई तातो दुध खुवाए, होटल मालिक्नी पछुताउँदै भन्छिनः बरू मै पालिदिन्थे (भिडियो सहित)

काठमाण्डौं- ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामुहिक आ त्महʼत्या गर्नुपर्ने कारण देखिदैन । व्यवसाय सञ्चालनका क्रममा ऋण लिए पनि सिंगो परिवार बाँच्नै नसक्ने गरी ऋणको भार थुप्रिएको आधार छैन । ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले भन्नुभयो–इनभेष्टमेण्ट कम्पनी सञ्चालनका क्रममा ऋण लागेको देखिन्छ, तर त्यही ऋणका कारण स–परिवारलाई […]

पूरा पढ्नुहोस्

सफाईपछि रविले भने बरु म मर्छु जनताको बिश्वास मर्न दिन्न,३ मिनेटमै सबै घट्नाको बारे स्पष्ट पार्ने कुरा यसरी बताए (भिडियो)

रवि लामिछाने निर्दोष हुनेबित्तिकै गरे यस्तो घोषणा काठमाडौं,५ माघ । आ’त्मह’त्या दु’रुत्साहन मु’द्दामा पत्रकार रवि लामिछाने र युवराज कँडेलले स’फाइ पाएका छन्। आइतवार चितवन जिल्ला अदालतले बहस सकिएपछि यस्तो फै’सला सुनाएको हो । सफाई पाए लगतै संचारकर्मीहरुसँग कुरा गर्दै सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गरेका छन्। रवीले न्याय न’मरेको समेत बताएका छन् । साथै […]

पूरा पढ्नुहोस्

११ वर्षदेखि अलपत्र राधेराधेको १७ तल्ले भवनको वास्तविकता (भिडियोसहित)

जितेन्द्र रसिक- भक्तपुर । भक्तपुरको राधेराधे चोकमा एउटा अग्लो भवन निर्माणाधीन अवस्थामा छ । यो अवस्था कायम रहेको लामो समय बितिसकेको छ । त्यसै भवन अगाडिको हाइवेबाट हुँइकिने गाडीमा सवार मानिसहरूलाई यति ठूलो भवन किन बेवारिसे अवस्थामा छ भन्ने कौतुहल जाग्छ । रमाइलो कुरा के छ भने यो भवन नेपाली सिनेमाको सुटिङमा समेत प्रयोग भएको […]

पूरा पढ्नुहोस्

बम्बईको त्यो काल कोठी सम्झिदा अहिले पनि भक्कानिन्छु, प्यास मेटाउन आएको युवा स्तनपान गरेर फर्कियो (भिडियो सहित)

नेपाली समाजका कयौँ दिदी बहिनिहरु अहिले पनि बम्बईका काल कोठीहरुमा हृदयविदारक पिडा भोग्न बाध्य छन् । त्यहाँ पुगेका र पुर्याईएका हरेक नेपाली चेलीको कथा व्यथाले भरिएको छ जुन सुन्दा पनि आङ सिरिंग भएर आउँछ । त्यस्तै परिस्थितिको सिकार भएकी लेखक तथा समाजसेवी सुनिता दनुवारको कथा र व्यथा पनि निकै दर्दनाक छ । शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार […]

पूरा पढ्नुहोस्

दुर्गेश थापाले ल्याए -उठ बिर गोर्खाली कित वार कित पार , रमेश प्रसाइले दिए साथ….भिडियो सहित

काठमान्डौ , चर्चित गाएक तथा मोडल गुर्गेश थापाले उठ बिर गोर्खाली कित वार कित पार सार्बजनिक गरेका छन । दुर्गेशले आफ्नै यु’टुब च्यानल मार्फत “वीर गोर्खाली” नामक फरक शैलीको गित सार्वजनिक गरेका हुन् । गीतमा नेपाली बिरताकोको गाथाको चर्चा गर्नुको साथै कालापानी लिपुलेक नेपाली भुमि भएको बताईएको छ । भारतले नेपाली भुमि आफ्नो नक्सामा पारेर […]

पूरा पढ्नुहोस्

सर्प माताले सर्प नचाउदै गरिन बिरामीको उपचार ! अस्पतालले नसकेको बि*रामीहरुको यसरि लाग्यो भिड (हेर्नुस् भिडियो)

आफुलाई ‘काली माता’ नामले चिनाउदै आएकी फुल कुमारी तमाङ्ग जोरपाटीमा बस्छिन । उनले अपाङ्ग देखि मुटुमा प्वाल भएका ठुला ठुला बिरामीलाई समेत उपचार गर्दै आएकी बताउछिन । घांटीमा ठुलो सर्प बेरेर बसेकी काली माताकोमा धेरै भक्तजन समेतको घुइचो लाग्ने गर्छन । बिरामीहरु माता प्रति खुसि भएको आफुहरुलाई लागेको रोग समेत निको भएको बताउछन । आफुले […]

पूरा पढ्नुहोस्