Tag: अञ्जली अधिकारी

अञ्जली अधिकारी भन्छिन् : ‘छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र !’

लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी : तपाईंलाई त भ्याईनभ्याई छ है ? […]

पूरा पढ्नुहोस्

२ वर्ष देखिको लामो प्रेम सम्बन्ध टुटेपछि तनावमा अन्जली अधिकारी

काठमाडौ / गलबन्दी कि मोडल अन्जली अधिकारी अहिले लोक दोहोरी तथा आधुनिक गितको मोडलिङ्गमा व्यस्त रहेकी छिन भने रिलिज हुन लागेको चलचित्र माया पिरिमको एक प्रमोसनल गितमा अभिनय गरेकाले अहिले मिडियामा छाइरहेकी छिन । मोडल अन्जली अधिकारीको लाहुरे केटासंग प्रेम छ भन्ने हल्ला केहि समय अघि सोसल मिडियामा खुब छाएको थियो । यस बारेमा क्यानाडा […]

पूरा पढ्नुहोस्