Tag: अनुष्का श्रेष्ठ

मिस नेपाल अनुष्का श्रेष्ठ आज जन्मदिन मनाउँदै शेयर गरिन यस्ता तस्विर ?

मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठको आज जन्मदिन परेको छ । उनी आजबाट २५ बर्षमा लागेकी छिन् । नेपाली विकिपिडिया अनुसार सन् १९९६ मे १४ मा उनको जन्मदिन परेको छ । आज माघ ८ गते अनुष्का श्रेष्ठले भने आफ्नो जन्मदिन रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन् । उनी अाज एकदमै खुसि रहेकाे देखिएकाे छ । उनले […]

पूरा पढ्नुहोस्