Tag: आस्था राउत

धरौटीमा छुटिन् आस्था राउत

ताजा समाचार । १४ माघ काठमाडौं : चर्चित गायिका आस्था राउत भर्खर चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् । अ’भद्र व्यव’हार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् । प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो । राउतलाई लागेको […]

पूरा पढ्नुहोस्

आस्था राउतलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

ताजा समाचार । १३ माघ काठमाडौं : गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ परेकी छन् । आस्था राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा आज बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीबिरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ। […]

पूरा पढ्नुहोस्

अन्ततः प क्राउ परिन् गायिका आस्था राउत

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ परेकी छन् । आस्था राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा आज बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीबिरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ। प्रहरीले उनी आफै प्रहरी कार्यालयमा […]

पूरा पढ्नुहोस्

रीमाको तर्क–‘नागरिकलाई सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी ?’

गायिका आस्था राउतको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत अगाडि आएका हुन् । यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर […]

पूरा पढ्नुहोस्

सर्वेक्षण भन्छ गल्ति महिला प्रहरी जवान रमिला श्रेष्ठको

काठमाडौं। गायिका आस्था राउतसंग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनाभनको बिषयलाई लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेसंगै बिभिन्न टिकाटिप्पणी शुरु भएका छन्। राउत प्रकरणलाई लिएर एकातिर उनले माफी मागिसकेको र यसलाई ठुलो विषय बनाउन नहुने धारणाहरु बनेका छन् भने अर्कापट्टी उनले डिउटीमा खटिएकी प्रहरीलाई दुर्व्यवहार गरेकोले कानुनअनुसार कारवाही गर्नुपर्ने मत आइरहेका […]

पूरा पढ्नुहोस्

आस्थाका बुवा रुँदै भन्छन्: कृपया तिललाई पहाड नबनाइदिनुस, छोरीको तर्फबाट म माफी माग्छु

नेपाली सांगीतिक दुनियाँमा आफ्नै नाम छ हरिबहादुर राउतको । यद्यपि, अहिले चाहिँ उनलाई गायिका आस्था राउतको पिता भनेर चिनाउनुपर्ने भएको छ । हरिबहादुर केही बेचैन छन् यतिबेला । सिक्किममा रहेकी उनकी छोरीलाई फर्कनेवित्तिकै पक्राउ गर्ने भनेर प्रहरी तम्तयार बसेको छ । आस्थाको विषयमा धेरैथरि टिप्पणीहरु सामाजिक सञ्जालमा आइरहेका छन् । अनलाइनखबरसँग अन्तरवार्ता दिने क्रममा हरिबहादुरले […]

पूरा पढ्नुहोस्

नवराज सिलवाल आस्थाकाे पक्षमा बाेल्दा सबै चकित ! के भने ?

काठमाडौं। गायिका आस्था राउतसंग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनाभनको बिषयलाई लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेसंगै बिभिन्न टिकाटिप्पणी शुरु भएका छन्। राउत प्रकरणलाई लिएर एकातिर उनले माफी मागिसकेको र यसलाई ठुलो विषय बनाउन नहुने धारणाहरु बनेका छन् भने अर्कापट्टी उनले डिउटीमा खटिएकी प्रहरीलाई दुर्व्यवहार गरेकोले कानुनअनुसार कारवाही गर्नुपर्ने मत आइरहेका […]

पूरा पढ्नुहोस्

आलोचनाका स्वरहरु दवाउने हो भने प्रहरी नागरिकको साथी हैन नागरिकलाई आतंकित पार्ने संयन्त्र बन्नेछ

विपुल पोख्रेल गायीका आस्था राउतलाई अभद्र व्यवहार कसुरमा पक्राउ पुर्जी जारी गरिएको छ । विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरी जवान रमिसा श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोप उनीमाथी लगाइएको छ । विमानस्थलमा उनको सुरक्षा जाँचका क्रममा भएको नोखझोखको फुटेज सार्वजनिक भैसकेको छ, तर त्यसमा आवाज छैन । त्यसपछि राउत स्वयम्ले सार्वजनिक गरेको भिडियामा उनी आक्रोशित देखिन्छिन […]

पूरा पढ्नुहोस्

आस्थाको पक्षमा सुनिता, भनिन्– नागरिकले बोल्नै नपाउने हो ?

काठमाडौं । जनताको बोल्न पाउने अधिकार खोस्न नहुने गायिका सुनिता दुलालले बताएकी छिन् । लोकतान्त्रिक देशमा नागरिकको बोल्न पाउने अधिकार कुन्ठित गर्न नहुनेमा उनको जोड छ । “गल्ति मानिसबाटै हुन्छ । सबै मानिसको एउटै स्वभाव हुँदैन कसैले अत्याचार सहन्छ भने कोही त्यस बिरूद्धमा खरो उत्रिन्छ,” उनले गायिका आस्था राउत बिरुद्ध प्रहरीको कदमको बिरोध गर्दै फेसबुकमा […]

पूरा पढ्नुहोस्

गायिका आस्था राउत र प्रहरी जवान रमिताबीच विवाद हुदा संगै रहेका प्रत्यक्षदर्शी सुमन यसो भन्छन-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि फरक फरक विचार आइरहेका छन्। बुध बारको सो घटनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गरिरहेका छन् । सीसीटीभीको फुटेज सार्वजनिक भएपछि यस घटनाले गायिका आस्था राउत बढी आलोचित हुन पुगेकी […]

पूरा पढ्नुहोस्

आस्था राउतलाई एसएसपीको कडा जवाफ, लोकप्रिय छु भनेर मनपरी गर्न पाइन्न (भिडियो सहित)

काठमाडौं / गायिका आस्था राउतविरुद्ध प्रहरीले प,क्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार प,क्राउ पुर्जी दिएको हो । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अ’भद्र व्य’वहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अ’भद्र व्य’व’हार मुद्दामा थप अनुसन्धान गर्न […]

पूरा पढ्नुहोस्

आस्था राउत प्रकरणमा करिश्मा लेख्छिन्–‘बिचरा गायिकाजी’

पाेखरा ५ माघ- सामाजिक संजालमा भाइरल बनिरहेकी छिन्, गायिका आस्था राउत । प्रहरीलाई गा’ली गर्दै फेसबुक लाइभ गरेपछि उनी विवादित बनेकी हुन् । आस्थाको विषयलाई लिएर साधारण मानिसदेखि सेलिब्रिटीले टिप्पणी गरिरहेका छन् । कसैले आस्थाको पक्षमा बोलेका छन् भने कसैले आस्था गलत भएको लेखेका छन् । सामाजिक सञ्जालमा के भन्छन् ? आस्था राउतको बारेमा हाम्रो […]

पूरा पढ्नुहोस्