Tag: उप्रेती

हानिकारक ‘जंक फुड’ बहिस्कार अभियान संचालन हुने – जनचेतनाको लागि सेयर गरौ

काठमाडौँ – जनस्वास्थ्य सरोकारमा आ’व’द्ध विज्ञहरूले पत्रु खाना (जङ्क फुड) ब’हि’स्कार सम्वन्धी स’चेतना अभियान संचालन गर्ने भएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली समाजमा पत्रु खाना ज’ङ्क फुड अत्यधिकरुपमा सेवनका कारण सबै भन्दा बढी मात्रामा बालबालिकाको स्वास्थ्यमा ग’म्भी’र असर पारिरहेको भन्दै उनीहरुले स’चेतना अभियान चलाउन लागेको कुरा पत्रकार सम्मेलन मार्फत घो’ष’णा गरेका हुन्। […]

पूरा पढ्नुहोस्