Tag: एमसीसी

महरा जेलबाट छुट्दा डिल्ली बजारमा ‘एमसिसी मुर्दाबाद’को नारा

काठमाडौं। ज’वरज’स्ती क’रणी उद्योगम मुद्दामा तीन महिना भन्दा बढी थुनामा बसेर पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार रिहा भएका छन्। सोमबार अपरान्ह उनी डिल्ली बजार कारागारबाट छुट्दा सयौँ शुभचिन्तक जम्मा भएका थिए। कारागार भित्रबाट बिदाइ भएर निस्कँदा उनलाई प्रहरीले कडा सुरक्षा दिएको थियो। महरालाई प्रहरी सुरक्षामा जेलबाट निस्कदा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको विपक्षमा नाराबाजी भएको […]

पूरा पढ्नुहोस्

एमसीसीबारे प्रचण्डको प्रश्‍न : भारतको पनि सहमति लिनुपर्छ भनेको के हो ?

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा रहेको बताएका छन् । तर एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई प्रष्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उनले बताएका हुन् । कान्तिपुर कन्क्लेभको सम्वादमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालको पक्षबाट र अमेरिकी पक्षबाट पनि प्रष्ट पारिनुपर्ने केही विषय उनले औंल्याएका […]

पूरा पढ्नुहोस्

एमसिसि बहसपछि पुर्व सभामुख महरालाई भेट्नेको लर्को, भन्छन्: ‘महरा लाई फसाइयो’

काठमाडौं। अमेरिकी सहयोग कार्यक्रम एमसिसिबारे सर्बत्र बहस चलिरहँदा एमसिसि संसदबाट पारित गराउन नचाहेको आरोप लागेका पुर्व सभामुख कृष्णबहादुर महरा यतिवेला अर्कै अभियोगमा कारागारमा छन् । यस्तो छ कारागारमा महराको दैनिकी’ शीर्षक दिएर नागरिकले पूर्वसभामुख कृष्णबहादुर महराको कारागार दैनिकी उतारेको छ । नागरिकका अनुसार गत कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै […]

पूरा पढ्नुहोस्

जनतालाई रुवाएर एम-सीसी पास गर्न सकिंदैन – अध्यक्ष प्रचण्ड

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नसकिने बताएका छन्। उनले विस्तृत अध्ययन गरेर मात्रै अगाडि बढाउने बताए । पार्टी कामको सिलसिलामा पोखरा पुगेका प्रचण्डले जे ल्यायो त्यहि पास नगर्ने भन्दै एमसीसीबारे अध्ययन गर्न पार्टीले कार्यदल गठन गरेको जानकारी दिँदै अध्ययन प्रतिवेदनको आधारमा अगाडि बढाइने बताए । अर्को प्रसंगमा […]

पूरा पढ्नुहोस्

नेपालमा क्षेप्यास्त्र प्रणाली नै जडान गर्ने गरेर चीनलाई निशाना बनाउने देखेपछि मैले एम-सीसी रोकेको हुँ : महरा

बला-त्कार प्रयासको आरोपमा डिल्ली कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी पारित भए नेपालमा अमेरि-की से-नाले प-रेड खेल्ने बताएका छन् । –अनलाइनसँगको कुराकानीमा पूर्वसभामुख महराले एमसीसी इ-न्डो प्यासि-फिक स्टाटेजीभित्रकैं अं-ग भएको समेत बताएका छन् । महराको भनाई छ – ‘हेर्नुस् एमसीसीभित्र विकासको कुरा मात्रै छैन । अन्य कुराहरु पनि छन् । त्यो रोक्नु पर्छ । त्यो […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जालमा आरोप : रविन्द्र मिश्र र रवि लामिछाने अमेरिकी गुप्तचर संस्था सीआईएका नेपाली एजेण्ट हुन् !

काठमाडौं। नेपालमा अमेरिकी सहायता निकम मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को सर्वत्र विरोध भइरहेको छ । देशैभर यस विषयमा बहस भइरहेका वेलामा साझा पार्टीका अध्यक्ष तथा बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्र र लामो समय अमेरिका बसेर नेपालमा आएका टेलिभिजन प्रस्तोता रवि लामिछाने एमसीसीको पक्षमा वकालत गरिरहेका छन् । साझा पार्टीका अध्यक्ष मिश्रले एक कार्यक्रममा एमसिसी परियोजनालाई संसद्बाट […]

पूरा पढ्नुहोस्

एमसीसी कार्यान्वयनकाे प्रक्रियामा गइसक्यो : सञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौ – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताउनुभएको हो । बाँस्कोटाले एमसीसी संसदको आगामी बैठकमा पेश हुने पनि बताउनुभयो । अमेरिकी का‍ंग्रेसबाट पारित भइसकेको उल्लेख गर्नुहुँदै बाँस्कोटाले […]

पूरा पढ्नुहोस्

एमसीसी पास गर्ने सांसदलाई जिल्ला जिल्लामा ना’काब’न्दी लगाईदिन्छौ- नेकपा नेता भण्डारी

प्रहरी हरुले डेटिङ्ग बसेको बेला गर्ल फ्रेन्ड ब्याइ फ्रेन्डलाई रङ्गे हात यसरी पक्रिएपछि.. हेर्नुहोस भिडियोमा काठमाडौ। अहिले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग लिने या नलिने भन्ने विषयमा राजनीतिक बृत्तमा मत बाझिएको छ । यस्तै सन्दर्भमा सत्तारुढ दलकै नेता साध्यबहादुर भण्डारीले एमसीसी संसदबाट जस्ताको त्यस्तै पारित भयो भने देशको सार्बभौमसत्ता संग खेलवाड गर्ने […]

पूरा पढ्नुहोस्

नेपालमा अमेरिकाले एमसीसी मार्फत ५५ अर्ब लगानी गर्दा बिराआईमार्फत ६० अर्ब गर्दै चीन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एमसिसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन आज सुर्खेत आई पुग्नुभएका गृहमन्त्री थापाले यहाँका पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटमा नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य […]

पूरा पढ्नुहोस्

रवीन्द्र मिश्र भन्छन् : एमसीसी देशको हितमा छ, संसदबाट पारित गरिनुपर्छ

झापा – साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसlसी) परियोजनालाई संसद्बाट अनुमोदन गरिनुपर्ने धारणा राख्नुभएको छ । झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी परियोजना देशको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने बताउनुभयो ।  परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमतिमार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले […]

पूरा पढ्नुहोस्

भिडियो समाचार : एमसीसीको नाममा अमेरिकाले जबरजस्ती आम नेपालीको अधिकार खोस्न खोज्दैछ सीपी मैनाली

ताजा समाचार । ११ माघ काठमाडौं : नेपालमा अहिले हट केकको रुपमा बहस भैरहेको अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा बोल्दै माले नेता सीपी मैनालीले अमेरिकाले जबरजस्ती नेपालीहरुको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । शनिबार राजधानीको माइतिघर मण्डलमा भएको एक कार्यक्रमको सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । सिपी मैनाली भन्छन् “एमसीसी परियोजना […]

पूरा पढ्नुहोस्

जनस्तरमा र पार्टीभित्र विवाद भएपनि सरकारले अघि बढायो एमसीसी

पवन तिमिल्सिना काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने-नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामग्री, उपकरण र सवारीसाधन छन्। मिलेनियम च्यालेन्ज कम्याक्ट सम्झौता संसद्मा […]

पूरा पढ्नुहोस्