Tag: काेराेना कहर

निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना पुष्टी

भारतको राजधानी नयाँदिल्ली निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । भेलामा सहभागी भएका पर्साका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी दुई साताअघिमात्र हरियाणाको अम्बाला पुगेका थिए । भेलाका अन्य दशजना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । उनीहरु दुई साताअघि बंगेलवाली […]

पूरा पढ्नुहोस्

कोरोनाको आंशकामा ४० जनाको नमूना परीक्षण हुँदै, रिपोर्ट केहि बेरमा आउँदै….

काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४० जनाकाे काेराेना परीक्षण भइरहेकाे छ। बिहीबार र शुक्रबारसम्म कोरोना भाइरस संक्रमणका लागि ४० जनाको नमूना संकलन भएको थियाे। काठमाडौँं उपत्यका र बाहिरका अस्पतालबाट पठाइएको ती नमुनाको परीक्षण रिपोर्ट शुक्रबार साँझ आउने प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए। नेपालमा हालसम्म कोरोनाको आशंकामा ५ सय ४६ जनाको नमूना परीक्षण भएको थियो […]

पूरा पढ्नुहोस्

भोलिदेखि चिडियाखाना पनि बन्द

ताजा समाचार । ६ चैत , काठमाण्डाै – शुक्रबारदेखि ललितपुर जावलाखेलमा रहेकाे सदर चिडियाखाना बन्द हुने भएको छ । कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलियोस् भनेर चिडियाखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको चिडियाखानाका प्रमुख चिरत्र्जीविप्रसाद पोखरेलले जानकारी दिनुभयो ।चिडियाखाना भिडभाड हुने ठाउँ भएको र सरकारको सूचना पालना गरेर बन्द गर्ने निर्णय भएको प्रमुख पोखरेलको […]

पूरा पढ्नुहोस्