Tag: कोरोनाको कहर

एपेन्डिसाइटिसको शल्यक्रिया गर्न ठिक्क पारिएको बिरामीले खोकेपछि कोरोना भन्दै अन्तै रिफर

विराटनगर — नोबेल अस्पतालले चैत १९ गते राति एक वृद्धाको एपेन्डिसाइटिसको शल्यक्रिया गर्न सबै प्रक्रिया पुरा गरेर शल्यक्रिया कक्षमा लगेर सुतायो । ती वृद्धलाई चिकित्सकले बेहोस पार्न औषधि प्रयोग गर्ने तयारी गरिरहेका थिए । त्यसैबेला वृद्धाले अचानक खोकिन् । त्यसपछि उनको शल्यक्रिया गर्न हातमा औजार लिएर तयारी अवस्थामा बसेका चिकित्सकहरुले सबै औजार थन्‍काएर उनलाई आकस्मिक […]

पूरा पढ्नुहोस्

१५ महिने बालकसहित दोलखामा २५ जना क्वारेन्टाइनमा

चरिकोट : लकडाउन लागू भएको १५ दिनपछि पहिलोपटक दोलखामा १५ महिने बच्चासहित २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट दोलखा भित्रिएका तीनसहित २५ जनालाई क्वारेन्टाइनमा राखिएको हो । जसमा १५ महिने बच्चादेखि ७२ वर्षीय जेष्ठ नागरिकसम्म रहेका छन् । कालिञ्चोक गाउँपालिकामा २३ जना र मेलुङ गाउँपालिकामा दुई जनालाई क्वारेन्टाइनमा राखिएको सम्वद्ध स्थानीय तहले जनाएका छन् […]

पूरा पढ्नुहोस्

घर भाडा नलिन सरकारको आग्रहमा घरबेटी भन्छन्,- आफू म-रेर अरुलाई उकास्न सकिन्न

कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि गरिएको ‘लकडाउन’को प्रत्यक्ष मार सर्वसाधारणमा पर्न थालेको छ । मुलुकमा परेको विषम परिस्थितिमा सहयोग गर्न सर्वसाधारण र व्यवसायीहरुले सरकारसँग अपील गरेका छन् । सरकारले तीन महिनाको घर भाडा नलिन आग्रह गरेपनि अधिकांश घरधनीहरु सरकारको आग्रह पालना गर्ने पक्षमा छैनन् । लामो समयको लकडाउनले धेरै मानिसको कामधन्दा गुमेपछि डेरामा बस्नेहरु पनि […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको सरकारद्वारा पुष्टि, संक्रमित २ पुरुष भारतबाट

काठमाडौं, २२ चैत । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या नौ पुगेको छ । शनिबार मात्र कैलाली र कञ्चनपुरका थप ३ जनामा संक्रमणको पुष्टि भएको हो । यस अघि नेपालमा ६ जनाको यो भाइरसको संक्रमण भएको थियो । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या नौ पुगेको […]

पूरा पढ्नुहोस्

कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख नजिक, मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, कुन देशमा कति (सूचीसहित)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण शनिबार बिहान ८ बजेसम्म ५९ हजार १ सय ३१ जनाको मृत्यु भएको छ । मृतकको संख्या शुक्रबार बिहान १० बजेसम्म ५३ हजार ३० थियो । अमेरिकामा मृतकको संख्या ७ हजार १ सय २८ पुगेको छ । शुक्रबार यो संख्या ६ हजार ५९ थियो । विश्वमा कोरोना […]

पूरा पढ्नुहोस्

कोरोनाभाइरस : कतारमा एकैदिन ११४ जना संक्रमित, भाइरसबाट ८५ वर्षीय वृद्धको मृत्यु

विश्वभर महामारीकै रुपमा फैलिरहेको कोरोनाभाइरस कोभिड-१९ ले ५३ हजार जना भन्दा धेरै मानिसको ज्यान लिइसकेको छ। हालसम्म यस भाइरसबाट विश्वभर १० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने २ लाख १२ हजार जना पूर्णरुपमा निको भइसकेका छन्। कोरोनाभाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशको सुचिमा अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा हालसम्म २ लाख ४४ हजार […]

पूरा पढ्नुहोस्

नर्सले गल्तीले छोइन कोरोना बिरामीको मोबाइल, भइन् संक्रमित

नयाँदिल्ली । दिल्लीका तीन डाक्टरमा कोरोना भाइरस पाएपछि अब चन्डीगढका एक डाक्टर र पञ्चकूूलाकी एक नर्समा पनि कोभिड १९को संंक्रमण भएको छ । चण्डीगढमा मंगलबार यी दुुवै शंकास्पद बिरामीका नमूूना पोजिटिभ पाइसकेपछि र एक बिरामीको मृृत्युु भएपछि पीजीआई र जीएमसीएच मेडिकल कलेज चण्डीगढका दर्जन बढी डाक्टर र ४५ नर्सलाई क्वारेन्टाइनमा पठाइएको छ । जुुन मानिसहरुलाई […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिको सम्बोधन: कोरोना नफैलन सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी (पूर्णपाठसहित)

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण र नेपालको अवस्थालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीको नाममा सम्बोधन गरेकी छन्। उनले शुक्रबार साझ सरकारी सञ्चारमाध्ययम नेपाल टेेलिभिजन र रेडियो नेपालमार्फत देशवासीको नाममा सम्बोधन गरेकी हुन् । कोरोना रोकथाममा सरकारले आवश्‍यक तयारी र सचेतना अपनाएकोमा राष्ट्रपति भण्डारीले सरकारको प्रशंसा गरेकी छन् । साथै सरकारले चालेको कदममा साथ दिनको लागि […]

पूरा पढ्नुहोस्

विश्वभर कोरानाले ५५ हजारको ज्यान लियो, ‘खराब स्थिती आउँन बाँकी’

काठमाडौं । विश्वभर फैलिएको घातक कोराना भाइरसले ५५ हजार भन्दा बढि मानिसको ज्यान लिएको छ। उक्त भाइरसबाट संक्रमण हुनेको संख्या पनि १० लाख नाघेको छ। हालसम्म २ लाख भन्दा बढि मासिन निको भएर घर फर्केका छन्। यसैबीच, संयुक्त राष्ट्रसंघका महासचि एन्टोनियो गुटरेसले कोरोनाबाट ‘खराब स्थिती आउँन अझै बाँकी’ रहेको चेतावनी दिएका छन। महासचिव गुटरेसले द्धन्द्धग्रस्त […]

पूरा पढ्नुहोस्

कोरोनालाई मजाक नसम्झि सचेत रहन धुर्मुस-सुन्तलीको अपिल

कोरोनाको उच्च जोखिमसँगै विगत २ हप्तादेखि देश लकडाउनको अवस्थामा छ । अहिलेको लागि घरमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएकोले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत बाहेक अन्य सर्वसाधारणलाई बाहिर निस्कन र अनावश्यक रुपमा हिँडडुल गर्न मनाही गरिएको छ । तर विश्वभर डढेलोको रुपमा फैलिरहेको कोरोनाभाइरसलाई अझै पनि कतिपय नेपालीहरु ख्यालख्यालको रुपमा लिई लकडाउनको उल्लंघन गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

बहराइनमा १२ नेपाली कोरोना संक्रमित : दूतावासकाे बिज्ञप्तीसहित

बहराइन- वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालसम्म १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको हो । २ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण […]

पूरा पढ्नुहोस्

कसले बनायो कोरोना भाइरस :चीन, अमेरिका कि इजरायलले ?

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढेपछि यो कसरी उत्पन्न भयो भन्ने प्रश्न अझधेरै आम चासोको विषय बनेको छ । धेरै मानिसहरु मिडियामा रिपोर्ट गरिए जस्तो यो कुनै जंगली चमेराबाट मानिसमा फैलिएको मान्न तयार छैनन् किनकी यस्तो हुँदा त्यसले महामारी कै रुप्लिने सम्भावना कम हुन्छ । त्यसैले चीनको वुहानका बस्ने एक जातका चिनियाँले चमेरो खाएका कारण […]

पूरा पढ्नुहोस्