Tag: कोरोना भाइरस

कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख नजिक, मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, कुन देशमा कति (सूचीसहित)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण शनिबार बिहान ८ बजेसम्म ५९ हजार १ सय ३१ जनाको मृत्यु भएको छ । मृतकको संख्या शुक्रबार बिहान १० बजेसम्म ५३ हजार ३० थियो । अमेरिकामा मृतकको संख्या ७ हजार १ सय २८ पुगेको छ । शुक्रबार यो संख्या ६ हजार ५९ थियो । विश्वमा कोरोना […]

पूरा पढ्नुहोस्

कोरोनाभाइरस : कतारमा एकैदिन ११४ जना संक्रमित, भाइरसबाट ८५ वर्षीय वृद्धको मृत्यु

विश्वभर महामारीकै रुपमा फैलिरहेको कोरोनाभाइरस कोभिड-१९ ले ५३ हजार जना भन्दा धेरै मानिसको ज्यान लिइसकेको छ। हालसम्म यस भाइरसबाट विश्वभर १० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने २ लाख १२ हजार जना पूर्णरुपमा निको भइसकेका छन्। कोरोनाभाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशको सुचिमा अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा हालसम्म २ लाख ४४ हजार […]

पूरा पढ्नुहोस्

नर्सले गल्तीले छोइन कोरोना बिरामीको मोबाइल, भइन् संक्रमित

नयाँदिल्ली । दिल्लीका तीन डाक्टरमा कोरोना भाइरस पाएपछि अब चन्डीगढका एक डाक्टर र पञ्चकूूलाकी एक नर्समा पनि कोभिड १९को संंक्रमण भएको छ । चण्डीगढमा मंगलबार यी दुुवै शंकास्पद बिरामीका नमूूना पोजिटिभ पाइसकेपछि र एक बिरामीको मृृत्युु भएपछि पीजीआई र जीएमसीएच मेडिकल कलेज चण्डीगढका दर्जन बढी डाक्टर र ४५ नर्सलाई क्वारेन्टाइनमा पठाइएको छ । जुुन मानिसहरुलाई […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिको सम्बोधन: कोरोना नफैलन सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी (पूर्णपाठसहित)

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण र नेपालको अवस्थालाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीको नाममा सम्बोधन गरेकी छन्। उनले शुक्रबार साझ सरकारी सञ्चारमाध्ययम नेपाल टेेलिभिजन र रेडियो नेपालमार्फत देशवासीको नाममा सम्बोधन गरेकी हुन् । कोरोना रोकथाममा सरकारले आवश्‍यक तयारी र सचेतना अपनाएकोमा राष्ट्रपति भण्डारीले सरकारको प्रशंसा गरेकी छन् । साथै सरकारले चालेको कदममा साथ दिनको लागि […]

पूरा पढ्नुहोस्

विश्वभर कोरानाले ५५ हजारको ज्यान लियो, ‘खराब स्थिती आउँन बाँकी’

काठमाडौं । विश्वभर फैलिएको घातक कोराना भाइरसले ५५ हजार भन्दा बढि मानिसको ज्यान लिएको छ। उक्त भाइरसबाट संक्रमण हुनेको संख्या पनि १० लाख नाघेको छ। हालसम्म २ लाख भन्दा बढि मासिन निको भएर घर फर्केका छन्। यसैबीच, संयुक्त राष्ट्रसंघका महासचि एन्टोनियो गुटरेसले कोरोनाबाट ‘खराब स्थिती आउँन अझै बाँकी’ रहेको चेतावनी दिएका छन। महासचिव गुटरेसले द्धन्द्धग्रस्त […]

पूरा पढ्नुहोस्

कोरोनालाई मजाक नसम्झि सचेत रहन धुर्मुस-सुन्तलीको अपिल

कोरोनाको उच्च जोखिमसँगै विगत २ हप्तादेखि देश लकडाउनको अवस्थामा छ । अहिलेको लागि घरमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएकोले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत बाहेक अन्य सर्वसाधारणलाई बाहिर निस्कन र अनावश्यक रुपमा हिँडडुल गर्न मनाही गरिएको छ । तर विश्वभर डढेलोको रुपमा फैलिरहेको कोरोनाभाइरसलाई अझै पनि कतिपय नेपालीहरु ख्यालख्यालको रुपमा लिई लकडाउनको उल्लंघन गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

बहराइनमा १२ नेपाली कोरोना संक्रमित : दूतावासकाे बिज्ञप्तीसहित

बहराइन- वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालसम्म १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको हो । २ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण […]

पूरा पढ्नुहोस्

कसले बनायो कोरोना भाइरस :चीन, अमेरिका कि इजरायलले ?

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढेपछि यो कसरी उत्पन्न भयो भन्ने प्रश्न अझधेरै आम चासोको विषय बनेको छ । धेरै मानिसहरु मिडियामा रिपोर्ट गरिए जस्तो यो कुनै जंगली चमेराबाट मानिसमा फैलिएको मान्न तयार छैनन् किनकी यस्तो हुँदा त्यसले महामारी कै रुप्लिने सम्भावना कम हुन्छ । त्यसैले चीनको वुहानका बस्ने एक जातका चिनियाँले चमेरो खाएका कारण […]

पूरा पढ्नुहोस्

कोरोनाले रोकियो नुवाकोट भैरवीको सिन्दुरे जात्रा

कृष्ण थापा, नुवाकोट – परापूर्वकालदेखि चलिआएको लिच्छविकालीन शक्तिशाली देवी नुवाकोटकी भैरवीदेवीको सिन्दुरे (भैरवी वर्ष बन्धन) जात्रा रोकिएको छ । सिन्दुरे जात्राको थालनीको पहिलो दिन बिहीबार अक्षता उठाउने कार्य रोकिएको हो । चैत्र शुक्ल नवमीबाट जात्रा सुरु हुने राजप्रतिनिधि एवं नुवाकोट मौला अमाल प्रमुख द्वारे महेन्द्रकुमार शाहीले बताए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र धामी […]

पूरा पढ्नुहोस्

सक्नेले दिएर नसक्नेले लिएर सहयोग गरौ भन्दै राहत बाढ्न उत्रिए सडकमा गगन थापा

काठमाडौ । नेपालमा अहिले चलिरहेको लकडाउनका कारण ज्याला मजदुरी गर्नेहरुलाई छाक टार्न अफ्ट्यारो परेको अवस्थामा सांसद गगन थापा राहत बाढ्न सडकमा उत्रिएका छन् । गगन थापाले ट्वीट गर्दै नेपालमा अहिले चलिरहेको लकडाउनका कारण ज्याला मजदुरी गर्नेहरुलाई छाक टार्न अफ्ट्यारो परेको अवस्थामा सक्नेले दिएर नसक्नेले लिएर सहयोग गरो भन्दै राहत बाढ्न उत्रिए सडकमा उत्रिएका हुन् । […]

पूरा पढ्नुहोस्

बहराइनमा थप ९ जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि

बहराइन । बहराइनमा थप ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । नयाँ ९ जना थपिएसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । यसअघि संक्रमण देखिएका अन्य ३ जना नेपालीको अस्पातलमा उपचार भैरहेको छ। दूतावासका अनुसार केही समय अगाडि सल्मादस्थित एक क्याम्पमा १ जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ […]

पूरा पढ्नुहोस्

विदेशबाट आएका १७७ व्यक्ति क्वारेन्टाइनमा नबस्दा, त्रसित गाउँले

नबीनबाबु अधिकारी सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् । विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरण अनुसार हालस विदेशबाट घर फर्किएका एक सय ७७ जना सम्पर्कमा आएको र उनीहरुमाथि निगरानी भइरहेको उल्लेख छ । जिल्ला […]

पूरा पढ्नुहोस्