Tag: गोकुल बास्कोटा

प्रचण्डलाई बाँस्कोटाको काउण्टर: संविधानले नचिन्ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ?

७० करोड अडियो प्रकरणमा मन्त्री पदबाट राजिनामा दिन बाध्य बनेका पूर्व सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमक दाहाल प्रचण्डलाई काउण्टर जवाफ दिंदै संविधानले नै नचिन्ने सर्वदलीय संयन्त्र खारेज गर्न माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा संविधानले नचिन्ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? भन्दै प्रश्न समेत […]

पूरा पढ्नुहोस्

मन्त्रिमण्डल पूनर्गठनको तयारी : भीम रावललाई समावेश गराउने, गोकुल बाँस्कोटाको पनि सम्भावना !

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । त्रि.वि. शिक्षण अस्पतालको मिर्गौला विभागका प्रमुख प्रा.डा. उत्तम शर्माले प्रधानमन्त्रीको डिस्चार्जको तयारी भैरहेको जनाएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अबको केही दिनभित्रै प्रधानमन्त्रीको डिस्चार्ज हुने बताएका छन् । उनले भने,‘उहाँको डिस्चार्जको तयारी भैरहेको छ ।’यता, प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्केलगत्तै मन्त्रिमण्डल […]

पूरा पढ्नुहोस्

बाँस्कोटाले हाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीको मु द्दा

ताजा समाचार । १६ फागुन, काठमाडौं : निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा न्याय माग्दै आज (शुक्रबार) काठमाडौं जिल्ला अदालत पुगेका छन् । ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका हुन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा उनले एजेण्टसँग कमिसन मागेको अडियो बाहिरिएको थियो । सेक्युरिटी प्रेस […]

पूरा पढ्नुहोस्

बास्कोटाको टेप प्रकरणबारे बोले ओली, टेप बाँस्कोटाकै हो भन्ने प्रमाण छैन

ताजा समाचार । १५ फाल्गुन, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष समेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए। कार्यक्रममा बोल्दै ओलीले भने टेप बाँस्कोटाकै हो भन्ने प्रमाण छैन । बाँस्कोटाले सेक्युरिटी […]

पूरा पढ्नुहोस्

जनआस्थाको खुलासा ! विनोद चौधरीको डिजाइनमा गोकुल बाँस्कोटाको अडियो सार्वजनिक

काठमाडौं । एक साता यता पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बर्हिगमनले सडकदेखि सदनसम्म तताएको छ । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड रुपैयाँ कमिसनको बार्गेनिङ गरेको अडियो गत बिहीबार (८ फागुन)मा सार्वजनिक भयो । उक्त अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामासमेत दिइसकेका छन् । तर, उनको बहिर्गमन अर्थात टेप रेकर्ड अडियो […]

पूरा पढ्नुहोस्

गोकुल बास्कोटालाई बालकोट छोड्न स्थानियको अनुरोध

काठमान्डौ , ७० करोड घुस प्रकरण मा मुछिएर राजिनामा दिएका गोकुल बास्कोटालाई बालकोट छोड्न बालकोटका स्थानीय बासिन्दाले अनुरोध गरेका छन । प्रधानमन्त्री ओली निबासमा बस्दै आएका उनलाई बालाकोटकै बदनाम भएकोले बालकोट छोड्न अनुरोध गरेका हुन् । घुस प्रकरणमा बास्कोटा जोडीदा बालकोटको बदनाम भएको उनीहरुको आरोप छ । एक स्थानीय भन्छन -‘हामीलाई बलाकोटे हौ भनेर मुख […]

पूरा पढ्नुहोस्

५ अर्ब भ्र,ष्टाचार हुनबाट मैले देशलाई जोगाएको छु – प्रधानमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ – विजयप्रकाश मिश्र (भिडियो सहित)

काठमाडौं । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा क,मिसन डी,ल गरेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपाली प्रतिनिधि भनिने विजयप्रकाश मिश्रले यो प्र,करणमा मुख्य दो,षी को को हुन भनेरसमेत खु,लासा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं– सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) स्थापनाका लागि ठेकेदार कम्पनीका एजेन्टसँग कमिसन मागेको प्रकरणमा प्रधानमन्त्री केपी ओली र निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासहित ४ जनाविरुद्ध उजुरी परेको छ । सुरक्षण मुद्रण स्थापनाका लागि स्वीस कम्पनीका एजेन्टसँग ७० करोड रुपैयाँ (कमिसन) लिएको अडियो प्रमाणका आधारमा मुद्दा चलाउन माग गर्दै प्रधानमन्त्री ओली, निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा, […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीसहित यी ४ जनाविरु द्ध अख्ति यारमा पर्यो उजु री, कसले र किन गर्यो ? हेर्नुस कारणसहित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनालाई अख्तियार दुरुप योग अनुस न्धान आयोगमा उजु री परेको छ। उ जुरी पर्नेहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, निबर्तमान संचारमन्त्री गोकुल बास्कोटा त्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले उजु री […]

पूरा पढ्नुहोस्

७० करोड कमिसनकाण्डका विजय प्रकाश मिश्रले बोलि फेरे ,‘प्रधानमन्त्रीलाई अडियो दिएको छैन

काठमाडौँः निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको भनिएको कमिसनकाण्डको अडियो प्रधानमन्त्री केपी ओलीलाई आफूले नदिएको जिकिर स्विस कम्पनीका एजेण्ट भनिने विजय प्रकाश मिश्रले गरेका छन्। बाँस्कोटाले आफूसँग करोडौं कमिसन मागेको अडियो प्रधानमन्त्री ओलीलाई डेढ महिनाअघि नै दिएको समाचार आइरहेका बेला मिश्रले दैनिकजसो बोली फेर्न थालेका हुन्। सुरुमा उक्त अडियो आफैँले बालुवाटार पुर्‍याउने बताइरहेका उनी अहिले त्यसको […]

पूरा पढ्नुहोस्

७० करोड घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटाको कति छ सम्पत्ति ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिकपछि मुलुक तातेको छ । सोही प्रकरणले बाँस्कोटालाई पूर्वमन्त्रीको हैसियतमा पुर्याइसकेको छ । अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै विहीबार बाँस्कोटाले पदबाट राजीनामा बुझाएका थिए । दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका बाँस्कोटाको राजीनामा विहीबार […]

पूरा पढ्नुहोस्

बाँस्कोटामाथि छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले पार्टी लाइ दिए यस्तो निर्देशन

ताजा समाचार । ११ फागुन, काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटमाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गर्नुभएको छ। एक सचिवालय सदस्यले भने– ‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानविन गर्नुपर्छ।’ […]

पूरा पढ्नुहोस्