Tag: जापान

कामदार लैजान जापानी टोली नेपालमा आयो, यस्ता प्रक्रिया पुरा गरेपछि जापान सजिलै जान सकिने !

काठमाडौं । जापान सरकारले नेपालबाट कृषि क्षेत्रमा आवश्यक कामदार लैजान इच्छुक देखिएको छ । त्यसका लागि जापान सरकारले नेपालमा छिट्टै सीप तालिम तथा भाषा कक्षा सञ्चालन गर्ने भएको छ । भेटका क्रममा नेपाल र जापानबीच भएको समझदारीअनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत […]

पूरा पढ्नुहोस्