Tag: जिग्री-पाँडे

जिग्री-पाँडेविरुद्ध प्रहरीमा उ’जुरी, कपि’राइट गरेकाे आ’रोप

ताजा समाचार । ३ कात्तिक, काठमाडौं : नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा उ’जुरी गरेको छ । मिडिया हवले उनिहरूलाइ कपि’राइटको उ’जुरी दिएकाे छ । मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उ’जुरी गरेको बताएका छन् । ‘जिग्री, पाँडे, […]

पूरा पढ्नुहोस्