Tag: ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही पार्टी दर्ता गर्ने तयारीमा

ताजा समाचार । ६ चैत, काठमाडौं : आफू्लाई सामाजिक अभियान्ता बताउने ज्ञानेन्द्र शाही राजनीतिक दल दर्ता गर्ने तयारीमा रहेका छन् । भ्रष्टाचार, अनियमितताविरुद्ध अभियान चलाएको बताउने गरेका उनले राजनीतिक दल दर्ता गर्न लागेका हुन् । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान चलाएका उनी डा. सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेसहितको समूहबाट अलग भएका थिए । त्यसपछि पूर्वडिआईजी रमेश […]

पूरा पढ्नुहोस्

ज्ञानेन्द्र शाहीमाथि आ’क्रमण गर्ने मेयर रेणु दाहालका चालक अविरल पोख्रेल प’क्राउ

भ्र’ष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आ’क्रम’ण गर्ने मुख्य आरोपी अविरल पोख्रेल भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको निकट मात्र नभइ महानगरपालिकाकै चालक समेत भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले प’क्राउ परेका भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको हो। महानगरपालिकाकी उपमेयर पार्वती शाही ठकुरीले पोख्रेल हालै भर्ना गरिएको […]

पूरा पढ्नुहोस्