Tag: झलनाथ खनाल

एमसीसी कार्यान्वयन नगर्ने श्रीलंकाको निर्णय

ताजा समाचार । फागुन १६, एजेन्सी : नेपालमा एमसीसी कार्यावयन गर्ने वा नगर्ने भनेर ठूलो बहस चलिरहेको बेला नजिकै रहेको छिमेकी देश श्रीलंकाले भने एमसीसी कार्यानव्यन नगर्ने भएको छ । श्रीलंकाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगर्ने निर्णय गरेको हो । श्रीलंकाको मन्त्रिपरिषद्ले एमसीसी कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो । सरकारले […]

पूरा पढ्नुहोस्

‘ज्ञानेन्द्र कार्कीले अंग्रेजी बुझ्दैनन क्या हो ? के हेरेर एमसीसीमा सम्झौता गर्यो काँग्रेसले ?’

सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा अमेरिकी सहयोग परियोजना एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका छन् । खनालले कांग्रेस नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले कुरै नबुझी नेपालको हित विपरित एमसीसी परियोजनामा हस्ताक्षर गरेको आरोपसमेत लगाए । एमसीसी अमेरिकाले अघि सारेको इन्डोप्यासिफिकको अङ्ग नभए पनि यो परियोजना जस्ताको तस्तै […]

पूरा पढ्नुहोस्