Tag: डन्डिफोर

यस्तो छ अनुहारको डन्डिफोर हटाउने प्रभावकारी घरेलु बिधि

धुलो धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ। अनुहार रुखो, फुस्रो हुने, चाहुरिने, चाया पोतो आउने बाह्य कारण पनि यिनै हुन्। खासगरी किशोरवयमा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ। यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ। हाम्रो छालामा स-सना रोम-छिद्र हुन्छ। त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ। र, स-सना फोका उठ्ने, घाउ बन्ने […]

पूरा पढ्नुहोस्