Tag: दाँत

यी १० गल्तीले बिगार्छ तपाइँको दाँत ,जोगाउन के गर्ने ? थाहा पाउनुहोस्

आज हामी तपाइहरुलाई आम मानिसले गर्ने १० गल्ति जसको कारण दाँत बिग्रन्छ । त्यसको बारेमा जानकारी दिन गइरहेका छौं । हेर्नुहोस हामीले जानी वा नजानी गर्ने यी गल्ति १. नियमित परीक्षण नगर्नु : नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस्। त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ। यसबाट […]

पूरा पढ्नुहोस्