Tag: दुर्गा प्रसाईं

प्रहरीले अझै भेट्टाउन सकेन ‘बी एण्ड सी’ अस्पतालका सञ्चालक प्रसाईं

भक्तपुर : झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले अझैसम्म भेट्टाउन सकेको छैन। प्रसाईंविरुद्ध गएको माघ २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहारको मुद्दाअन्तर्गत पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महानगरीय प्रहरी परिसर भक्तपुरको मागबमोजिम प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी गरेकी थिइन्। प्रसाईविरुद्ध चिकित्सा शिक्षा […]

पूरा पढ्नुहोस्

आफ्नै अभिव्यक्तिले दुर्गा प्रसाईं र आस्था राउत कानुनी फन्दामा

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण दुई चर्चित व्यक्ति कानुन फन्दामा परेका छन् । बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं र गायिका आस्था राउत आफ्नै अभिव्यक्तिका कारण कानुनी फन्दामा फसेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गायिका रास्था राउत आक्रोशित हुँदै भिडियो सार्वजनिक गरिन् । आफूमाथि दुर्व्यवहार भएको भन्दै […]

पूरा पढ्नुहोस्