Tag: द्धारिकलाल चौधरी

६ महिना लकडाउन भएपनि इटहरीवासीलाई भोको हुन दिन्नँ : द्वारिकलाल चौधरी

इटहरी। इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले छ महिना लकडाउन भएपनि कुनै पनि इटहरीवासीलाई भोकभोकै हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रमुख चौधरीले भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खादयान्न आपूर्ती गर्न सक्षम छौ कोही भोकै मर्ने वाला छैन ।” नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको उहाँले वताउनुभयो […]

पूरा पढ्नुहोस्

फोहोर गरेको भन्दै मेयर द्धारिकालाल चौधरीले २७ वर्ष पुरानो पान पसल बन्द गराए

इटहरी, २७ माघ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् । आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द गरेसँगै यहाँका व्यवसायीहरु आतकिंत बनेका हुन् । एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका थिए । […]

पूरा पढ्नुहोस्