Tag: नारायणकाजी श्रेष्ठ

सांसद बन्ने भएपछि नारायणकाजी श्रेष्ठ एमसीसीको समर्थनमा

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे विवाद चलिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित अधिकांश नेता एमसीसीको विरोधमा रहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सांसद बन्न पाइने भएपछि एमसीसीको समर्थनमा उत्रिएका छन् । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका श्रेष्ठ निर्वाचित […]

पूरा पढ्नुहोस्