Tag: नारायणमान बिजुक्छे

‘चीनबाट फर्काउने नेपालीलाई उपत्यकामा राख्नु खतरनाक’ :नारायणमान बिजुक्छे

रासस भक्तपुर : भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन्। उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्ती कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन्। यसबारेमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई […]

पूरा पढ्नुहोस्

कसैले त्यतिकै पैसा दिँदैन, एमसीसी देशका लागि सबैभन्दा खतरा छ : नारायणमान बिजुक्छे

भक्तपुर। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले एमसीसी नेपालका लागि खतरा भएको बताएका छन्। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिसँगको अन्तक्र्रियामा बिहीबार उनले देशलाई जोगाउने जिम्मा सांसदमा आएको बताए। ‘एमसीसी देशका लागि सबैभन्दा खतराको विषय हो, कसैले पैसा दिइरहेको छ भने किन दिइरहेको छ भन्ने कुरा पनि हुन्छ नि, कसैले त्यतिकै […]

पूरा पढ्नुहोस्

‘भारतविरुद्ध ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ, नत्र कालापानी र लिपुलेक निल्छ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका बिषय जटिल बन्ने बताएका छन्। भारतले मिचेको सीमाका बिषयमा सरकाले अन्तराष्ट्रिय अदालत र सुंयक्त राष्ट्र संघमा बेलैमा यो मुद्धालाई लैजान नसकेको भन्दै ३५ दिनभित्र यो बिषयलाई उक्त स्थानमा लानु पर्नेमा उनले जोड दिए। भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी […]

पूरा पढ्नुहोस्