Tag: नेपाल एयरलाइन्स

६५ करोडमा बिक्ने भयो नेपाल एयरलाइन्सको बोइङ

नेपाल एयरलाइन्सको अन्तिम बोइङ किन्नका लागि एक कम्पनीले ५७ लाख १० हजार अमेरिकी डलर कबोल गरेको छ। एयरलाइन्सले बिक्रीका लागि सुरु गरेको बोल कबोलबाट एक कम्पनीले सबैभन्दा बढी कबोल गरेको छ। यो प्रक्रियामा तीन कम्पनी सहभागी भएका छन्। २७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले सुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको थियो। […]

पूरा पढ्नुहोस्

भारतीय एयरपोर्टमा नेपालीहरुलाई प्लेन चढ्न राेक

काठमाडौँ । भारतीय एयरपोर्टमा नेपालीहरुलाई भारतको अध्यागमन कर्मचारीहरुले प्लेन चढ्नबाट रोक्दै आएको गुनासो प्राप्त भएको छ । लाखौँ नेपाली यात्रुहरु यात्राका क्रममा बिचल्लीमा पर्दै र पैसाको नाश हुँदा पनि, भारत र नेपाल सरकार र नेत्रित्वले नेपाली यात्रीहरुलाई भारतबाट नउड्न सूचना पनि निकालेको छैन। यस्तो गैरजिम्मेदारी र लापरवाहीले गर्दा आज पनि कुनै न कुनै नेपालीलाइ भारतीय […]

पूरा पढ्नुहोस्

जापानको विकसित शहर देखेपछि क्याप्टेन विजय लामाले भने : “देश नेताले होइन, जनताले नै बनाउने हो, नेताको भर नपरौ”

फिल्मी पर्दामा देख्नेहरू उनलाई ‘हिरो’ भनेर चिन्छन्। टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी प्रस्तोताको रुपमा चिनिन्छन्। सामाजिक कार्यक्रममा अगुवाई गरिरहँदा उनी सामाजिक अभियन्ताका रुपमा बुझिन्छन्। र, जब उनी नेपाल वायु सेवा निगमको एयरबस ए-३२० को ककपिटमा हुन्छन्, उनको पहिचान पाइलटको रुपमा हुन्छ। नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाको जीवनमा धेरै आयाम छन्। उनको ३० वर्षे उडान […]

पूरा पढ्नुहोस्

सिटमा बसिसकेपछि नेपाल एयरलाइन्सले फिर्ता गर्दा दिनभर रोएँः चाँदनी जोशी

काठमाडौं । विदेशमा पनि उत्तिकै चिनिने र सुनिने नेपाली महिलामा पर्छिन् चाँदनी जोशी । उनै जोशी केही दिनअघि दिनभर घरमै रोएर बिताउनुपर्यो । कारण थियो– एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन भारतको नयाँ दिल्ली जान लाग्दा अपमानजनक ढंगले आफ्नै देशको राष्ट्रिय ध्वजावाहकले विमानबाट ओरालेर फर्काउनु । बाह्रखरीसँगको कुराकानीमा उनले बुधबार बिहान भनिन्– ‘‘अघिल्लो दिन मेरो अक्सिजनलाई […]

पूरा पढ्नुहोस्

खुःशीको खबर : नेपालबाट अब ३६ हजारमै जापान सरर

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा […]

पूरा पढ्नुहोस्

खुशीको खबर !! चीनका थप ८ विमानस्थल नेपाली जहाजका लागि खुला

१०, साउन, काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्‍याइएको छ । तर बढेको २८ उडान चिनियाँ […]

पूरा पढ्नुहोस्