ताजा अपडेट :
||   भारतको ताज महल भन्दा सुन्दर रानीमहलमा जे देखियो -हेर्नुहोस् (रोचक भिडियो सहित)
||   यसरी बेहुली झै सजिएर चितामा चढिन् तेस्रोलिंगी अजिता भुजेल
||   अब पत्रकार बन्न लाईसेन्स परीक्षा पास गर्नुपर्ने
||   साझा यातायात की महिला बस चालक हँसिलो अनुहारकी हर्मिता श्रेष्ठ..,सम्मान गरौ !
||   इटहरीका मेयर द्वारिकालाल चौधरीले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)
||   भोलिदेखि फेरी देशभरी वर्षा र हिमपात हुने
||   नारायणी नदीमा हा’मफालेकी महिलाको यी डुंगा चालकले गरे जि’वितै उ’द्दार !
||   कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित
||   एमसीसी सम्झौता अ’स्वीकार्य छ र कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ : गृहमन्त्री बादल
||   कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र?
Monday, Jan 27, 2020

Tag: प्रचण्ड

हामीले नेपालमा जे उपलब्धि हासिल गर्यौं, त्यो दुनियाँको कुनै किताबमा पाइँदैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पार्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढङ्गबाट अघि […]

पूरा पढ्नुहोस्

राजा महाराजाहरू देशभक्त थिएनन् तर हामि छौ : पुष्प कमल दाहाल (प्रचण्ड)

अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजा महाराजाहरू भन्दा गणतन्त्र पछाडिका नेतृत्व देशभक्त भएको बताएका छन् । उनले पछिल्ला राजा महाराजाहरू देशभक्त नभएको आरोप लगाउँदै उनीहरूले विदेशी शक्तिहरूसँग घुँडा टेकेको जिकिर गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा […]

पूरा पढ्नुहोस्

सभामुख चयनमा ओली–प्रचण्डबीच विवाद, संसद बैठक २७ गतेसम्म स्थगित

काठमाडौँ । पटक पटक सर्दै आएको प्रतिनिधि सभाको बैटक फेरि सरेको छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गर्दै पुस २७ गतेलाई पुर्याइएको छ । अब बस्ने प्रतिनिधि सभा बैठकले सभामुख […]

पूरा पढ्नुहोस्

प्रचण्डले गगनलाई भने- हाम्रो जवान प्रधानमन्त्रीलाई रेष्ट गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की -२ मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन्। बुधबार कास्कीमा नेकपाले आयोजना गरेको चुनावी सभामा बोलेका प्रचण्डले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा […]

पूरा पढ्नुहोस्

पुष्पकमल दाहाल प्रचण्ड र नेता योगेश भट्टराईपछि अर्का नेता अग्नि सापकोटाले छोरा भतिज सबैले पाए सरकारी नियुक्ति

काठमाडौं । सत्तारुढ नेकपाका नेताहरुले आफ्ना मान्छेलाई सरकारी जागिर खुवाएको एकपछि अर्का खुल्न थालेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता योगेश भट्टराईपछि अर्का नेता अग्नि सापकोटाले आफ्ना मान्छेलाई सरकारी जागिर खुवाएका छन् । अध्यक्ष प्रचण्डका विश्वास पात्रको रुपम रहेका अग्नि सापकोटाले आफ्ना छोरा भतिजलाई सरकारी नियुक्ति दिलाएका हुन् । नेता अग्नि सापकोटाले […]

पूरा पढ्नुहोस्

प्रचण्डको एक अभिव्यक्ति, जसले सारा नेपालीको मन दुखायो (भिडियो)

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड तत्कालीन नेकपा माओवादीका अध्यक्ष पनि हुन् । उनको नेतृत्वमा मुलुकमा १० वर्ष सशस्त्र युद्ध भयो । उनी नेतृत्वको माओवादीले भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादीविरुद्ध आवश्यक परे युद्ध गर्ने उद्घोष गरेको थियो । नेपालको भूमि कब्जा गर्न खोजे भारतसँग सुरुङ युद्ध गर्ने माओवादी उद्घोषले सारा नेपालीको मन छोएको थियो । तर, […]

पूरा पढ्नुहोस्

प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी अब राजनीतिमा

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी राजनीतिमा लागेकी छन् । प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालका दुई श्रीमतीमध्ये एक विना मगर हाल खानेपानी मन्त्री छन् । तर, गुमनाम जस्तै भएर बसेकी जेठी बुहारी सृजना अब राजनीतिमा लाग्न थालेकी हुन् । प्रकाश दाहालको भने दुई वर्ष अघि निधन भएपछि एक्लो महसुस […]

पूरा पढ्नुहोस्

लोकतन्त्र सिध्याउने खेलमा प्रचण्ड लागेका छन् : ज्ञानेन्द्र

ताजा समाचार । ३० असोज, काठमाडौं : काठमाडौं – नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले लोकतन्त्र मास्ने गतिविधिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’कै संलग्नता रहेको बताएका छन् । सुत्र टिभीको ‘सुत्र बहस’सँगको कुराकानीमा शाहीले अहिले नेकपाका कायकर्ताहरु अ रा जक भएको बताउँदै गु ण्डा गर्दी शैलीमा पटक–पटक आफूहरुमाथि आ क्र मण भएको बताए । ‘हामी सरकार […]

पूरा पढ्नुहोस्

बुहारीको ‘रुवावासी’का कारण रोकियो मन्त्रिपरिषद हेरफेर !

ताजा समाचार । २९ असोज, काठमाडौं : वर्तमान मन्त्रिपरिषद हेरफेर गर्न कसिएका नेकपाका अध्यक्ष तथा प्रधानमंत्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले यो हप्ता टुंगोमा पुर्याउन नसक्ने अवस्था सिर्जना भएको स्रोत बताउछ। २०७६ असोज २८ र २९ गते नै मन्त्रिपरिषद हेरफेर गर्न तम्सिएका अध्यक्षद्वय टुंगोमा पुग्न नसक्नुमा आन्तरिक गृहकार्य सम्पन्न नभएकाले मन्त्रिपरिषद हेरफेर अड्किएको नेकपा […]

पूरा पढ्नुहोस्

प्रचण्डका भाइ बने अष्ट्रेलियाका लागि नेपाली राजदूत

ताजा समाचार । २९ असोज, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वि वा दित छवी बनाएका महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन्। राजदुत सिफारिसका क्रममा संसदीय सुनुवाई विशेष समितिमा दुईवटा उ जु री परेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राजदुत नियुक्त भएका हुन्। श्रीमती प्रभा दाहाल अमेरिकाको पिआर होल्डर रहेको भन्दै समितिमा अष्ट्रेलियाका राजदुतमा नियुक्ति […]

पूरा पढ्नुहोस्