Tag: प्रदेश-२

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

ताजा समाचार । ४ माघ, जनकपुरधाम : प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ । २०६३ साल माघ ५ गते सिरहाको लहानमा […]

पूरा पढ्नुहोस्

प्रदेश-२ नेपालमै छ भन्‍नेमा शंका लाग्यो : मुख्यमन्‍त्री राउत

जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको दोहोरो चरित्रका कारण प्रदेश-२ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश-२ नेपालमा छ कि छैन ?’, उनले प्रश्न गरे, ‘शंका लाग्यो, एउटा प्रदेशलाई काखा र अर्को प्रदेशलाई पाखा लगाउने काम भयो।’ नेपाल साहित्य उत्सवमा ‘प्रदेश वा परदेश’ शीर्षकमा भएको छलफलमा […]

पूरा पढ्नुहोस्

प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण

प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ को पर्साका पाँच स्थानमा २२७ हेक्टर, महोत्तरीका दुई स्थानमा १४ हेक्टर, रौतहटमा एक स्थानमा १५ हेक्टर, सप्तरीमा […]

पूरा पढ्नुहोस्

प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

२२ कात्तिक, जनकपुरधाम । कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय […]

पूरा पढ्नुहोस्

छात्राहरुलाई बाँड्न प्रदेश २ सरकारले किनेको साइकल कबाड बन्दै

धनुषा – प्रदेश २ सरकारले कक्षा ८ का छात्राहरुलाई वितरण गर्न खरिद गरेको साइकल कबाडमा परिणत हुन थालेको छ । वितरण गर्न नसकेको ६ सयभन्दा बढी साइकल कार्यालय प्रांगणमा झण्डै २ महिनादेखि घामपानी र शीतले कबाडमा परिणत हुन थालेको हो । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारले गएको आर्थिक वर्ष २०७५।०७६ […]

पूरा पढ्नुहोस्

प्रदेश नम्बर २ : भ्रमण भत्ता बापत लाखौँ खर्च, मुख्यमन्त्रीभन्दा राज्यमन्त्री अगाडि

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरुसम्मले सेवा सुविधाको व्यापक दुरुपयोग गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता वापत मात्रै लाखौँ रकम बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामध्ये पर्सा देखि सप्तरीसम्मको दुरी करिब ४ सय किलोमिटर मात्र पर्छ […]

पूरा पढ्नुहोस्