Tag: प्रियंका कार्की

तस्विरमा हेर्नुहोस विकिनी लगाउन थाइल्याण्ड पुगेका ६ नेपाली चर्चित अनुहारहरु

नायिका प्रियंका कार्कीले थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाएकी छिन् । उनी आफ्ना साथीहरुसँग थाइल्याण्ड पुगेर ब्याचलोरेट पार्टी मनाएकी हुन् । प्रियंकाले आफ्ना साथीहरुसँग रोमान्स गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । साथै उनले ब्याचलोरेट पार्टीमा सहभागी भएकोमा आफ्ना साथीहरुप्रति आभार व्यक्त गरेकी छिन् । प्रियंकासँगै सहाना बज्राचार्य, श्रेया जोशी, शिवाङ्गी प्रधान, आस्था पोखरेल लगायत थाइल्याण्ड […]

पूरा पढ्नुहोस्