Tag: बाबुराम भट्टराई

डा बाबुराम भट्टराई भन्छन् : “ओलीराजमा सबै छोटे राजा”

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रहरीले का’खमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथी ला’ठी च’लाएको प्रति आ’पत्ति जनाएका छन् । बिहिबार ललितपुरको एक घरमा बच्चा बोकेकी महिलालाई ध’केल्दै प्रहरीले पछाडीबाट ला’ठी चा’र्ज गरेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाईरल भईरहेको छ । उक्त घ’टनाको अहिले सामाजिक सञ्जाल फेसबुट, ट्वीटर लगाएतकोमा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई भट्टराईको प्रश्न : गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?

काठमाडौं- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्। ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गरे। अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने […]

पूरा पढ्नुहोस्

म मुर्ख हुँ जसले उपेन्द्र यादव र अशोक राई संग पाटी एकता गरे : बाबुराम भट्टराई

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उन्नत समाजवादी लोकतन्त्र आफूहरुको प्रमुख एजेण्डा भएको बताएका छन् । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको विमोचन समारोहमा उनले सुसम्पन्न मुलुक निर्माणका लागि उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्ने बताए । उनले भने, ‘काँग्रेस र कम्युनिस्टहरुले लोकतान्त्रिक समाजवाद भन्दै आएका छन् । उनीहरुले […]

पूरा पढ्नुहोस्

बाबुरामको पत्र महरालाई : ‘गल्ती गर्नु अ प राध हैन; गल्ती नसच्याउनु अ प राध हो’

कुनै बेलाका सहकर्मी डा. बाबुराम भट्टराईले कृष्णबहादुर महरालाई एक भाावुक पत्र लेख्दै यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकारेर प्रायश्चित्त गर्न आग्रह गरेका छन् । ‘गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अपराध हो’ भन्ने भनाइ उदृत गर्दै उनले अगाडि लेखेका छन्- ‘त्यसो गर्दा नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन […]

पूरा पढ्नुहोस्

एक झा*पड भेटेपछि बाबुराम भट्टराईको देब्रे आँखा गा,यब

काठमाडौं। डा. बाबुराम भट्टराईको पार्टीले चुनाव चिन्ह झा*पड पाएको छ । समाजबादी पार्टीले चुनाव चिन्ह झा*पड पाएपछि नयाँ शक्ति पार्टीको चुनाव चिन्ह देब्रे आँखा गा,यव भएको छ । संघिय समाजबादी फोरम र नयाँ शक्ति मिलेर बनेको नयाँ पार्टी समाजबादी पार्टीलाई निर्वाचन आयोगले दल दर्ता गरिदिएर चुनाव चिन्ह झा*पड दिएपछि बाबुरामको देब्रे आँखा गा,यब भएको हो […]

पूरा पढ्नुहोस्

पूर्वमन्त्री तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी चढेको स्कुटर दुर्घ*टना

काठमाडौ / पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घट*नामा परेर घाइते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घट*नामा परेर घा*इते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर […]

पूरा पढ्नुहोस्

हिन्दू धर्मको बहसमा बाबुराम र कमल थापाको फेरी जुहारी

हिन्दू धर्ममाथी भ्रम पैदा गरेर धर्मपरिवर्तन गराउनु अपराध हो, बाबरामजीले गीता पढ्नुहोस, जहाँ जातका आधारमा बिभेद छैन – कमल थापा हिन्दू धर्मले नै दलित समुदाय जन्माएको हो । धर्मको राजनीति गरेर दलितहरूको उत्पीड़न कायम राख्ने र जनता ठग्ने काम नगर्दा हुन्छ- बाबुराम काठमाडौं । दलित समुदायलाई जन्मदेखि नै अपमान र विभेद गर्ने हिन्दू धर्म नमान्न […]

पूरा पढ्नुहोस्

बाबुरामको प्रश्न: मैले बोलेँ भने डलर खाएर बोल्यो भन्छन्, हिन्दु धर्म किन स्वीकार्नुहुन्छ ?

काठमाडौं । ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो प्रश्न गरेपछि दलित समुदायका जनप्रतिनिधिहरू मुखामुख गर्न थाले । समता फाउण्डेशनले बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको पार्क भिलेज रिसोर्टमा आयोजना गरेको भेला उदघाटन समारोहमा तीन जना पूर्वप्रधानमन्त्री एकै मञ्चमा […]

पूरा पढ्नुहोस्

तीन महिनाभित्र प्रचण्ड र बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने पूर्व बाल लडाकुको चेतावनी

काठमाडौँ । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै बर्हिगमिन जनमुक्ति सेनाले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत द्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पु¥याउने चेतावनी दिएका हुन् । […]

पूरा पढ्नुहोस्