Tag: बामदेव गौतम

नेकपा भित्रको बिबाद सतहमा, ओलीले उल्टाए सचिवालयकाे निर्णय, बामदेवकाे सट्टामा युवराजलाई निरन्तरता !

काठमान्डौ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद सतहमा एको छ । नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरे संगै बिबाद सतहमा आएको हो ।नेकपाको सचिबलेको निर्णय केही बेरमै प्रधानमन्त्री ओलीले निर्णय उल्टाएका हुन्। ओलीले नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर गौतमको […]

पूरा पढ्नुहोस्

जनताले फालेका बामदेब लाई प्रधानमन्त्री बनाउने खेल : बामदेबलाई राष्ट्रियसभामा ल्याउने सचिवालयको निर्णय

नेकपा सचिवालयले नेकपाका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने सचिवालयको निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्‍त्री निवास बालुवाटारमा बुधबार बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल ओलीबीच त्यस विषयमा अलग्गै भेटवार्ता भएको थियो। अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठब बसेको हो। गौतम गत […]

पूरा पढ्नुहोस्

खतिवडा सरकारबाट बाहिरिँदै, बामदेव गौतम अर्थमन्त्रीसहित शक्तिशाली उपप्रधानमन्त्री बन्दै

काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको निरन्तरता नहुने लगभग निश्चित भएको छ । क्याबिनेटमा मन्त्रीको रुपमा रहिरहनका लागि फागुन २० गते सकिँदै गरेको उनको राष्ट्रियसभा सदस्यको पदावधि थपिनुपर्छ । तर, त्यो संभावना अब नरहेपछि उनी अर्थमन्त्रीकै रुपमा निरन्तर नरहने निश्चित देखिएको हो। करिब २० महिनाअघिदेखिको कसरतलाई सार्थक बनाउँदै नेकपाका नेताहरु पार्टीका उपाध्यक्ष तथा संगठन […]

पूरा पढ्नुहोस्

नेकपा बरिष्ठ नेता वामदेव गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर ‘भ्यालेन्टाइन डे’ मनाएको तस्विर भाइरल…..

काठमाडौं, २ फागुन । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइरहेका बेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिएको तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको छ । भैंसेपाटीस्थित आफ्नै निवासमा नेता गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेका हुन् । गौतमका छोरा हरिश […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको रात्रिभोज – माधव नेपालसहितका नेताले गरे बहिष्कार !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोज वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले बहिष्कार गरेका छन् । रात्रिभोजमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ […]

पूरा पढ्नुहोस्

मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं : बामदेव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्याउने बताएका छन् । आइतबार ‘विश्व व्यवस्था र चीन स् नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै नेता गौतमले अबको ५ वर्षमै नेपालमा समाजवाद आउन सक्ने दाबी गर्दै आफुलाई २ वर्ष प्रधानमन्त्री बन्‍न दिएमा झन् छिटो […]

पूरा पढ्नुहोस्