Tag: बेनिशा

जीवन साथीको खोजीमा छिन् नायिका बेनिशा हमाल

काठमाडौं– म अहिले चलचित्र क्षेत्रमा छु, त्यसैले मेरा हुनेवाला जीवनसाथी मेरो पेसालाई बुझ्ने तथा सम्मान गर्ने हुनुपर्छ।’ अभिनेत्री बेनिशा हमालले भनेकी छन्, ‘जीवनसाथीसँग मनसँगै विचार पनि मिल्न जरुरी छ। आफ्नो जीवनसाथी बौद्धिक भएदिए हुन्थ्यो भन्ने लाग्छ।’ आफ्नो जीवनसाथी सेन्स अफ ह्युमर भएको होस् भन्ने चाहना छ । हरेक अवस्थामा आफ्नो साथै पार्टनरको सहजताबारे पनि ख्यान […]

पूरा पढ्नुहोस्