Tag: भिम रावल

मन्त्रिमण्डल पूनर्गठनको तयारी : भीम रावललाई समावेश गराउने, गोकुल बाँस्कोटाको पनि सम्भावना !

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । त्रि.वि. शिक्षण अस्पतालको मिर्गौला विभागका प्रमुख प्रा.डा. उत्तम शर्माले प्रधानमन्त्रीको डिस्चार्जको तयारी भैरहेको जनाएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अबको केही दिनभित्रै प्रधानमन्त्रीको डिस्चार्ज हुने बताएका छन् । उनले भने,‘उहाँको डिस्चार्जको तयारी भैरहेको छ ।’यता, प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्केलगत्तै मन्त्रिमण्डल […]

पूरा पढ्नुहोस्

नेता रावललाई विमानस्थलको भिआइपी कक्षमा प्रवेश गर्न रोक !

धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि पूर्वउपप्रधान तथा रक्षामन्त्री भीम रावलले आक्रोश व्यक्त गरेका छन्। विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली बोक्ने बाटोबाट विमानस्थलबाट बाहिर निस्कनुपरेको उनको गुनासो छ। शनिबार बिहान काठमाडौंबाट श्री एयरलायन्सको विमानमा ९:१२ मा धनगढी पुगेका नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एंव सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावलले पत्रकार सम्मेलन […]

पूरा पढ्नुहोस्

महँगो जन्म दिन मनाउने ओलिलाई भिम रावलको प्रश्न प्रधानमन्त्रीज्यू देश आमा हो कसरी काटेर खान सक्नुभो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मनाएको जन्मदिनको विरोध गरेका छन्। सोमबार ट्वीट गर्दै रावलले भड्किलो जन्मदिन मनाएको भन्दै विरोध गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना। यो मनन गर्नु भने उचित हुन्छ-केक का’ट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, का’टेर खान मिलेन’ रावलले ट्वीट गरेका छन् ‘अँझ […]

पूरा पढ्नुहोस्

एमसीसीको नाममा देश विखण्डन गर्ने ठेक्का अमेरिकालाई दिन सकिँदैन : भिम रावल

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नाममा देश विखण्डनको ठेक्का अमेरिकालाई दिन नसकिने बताउनुभएको समाचार उज्यालो अनलाइनमा छ। एमसीसी तथा लिम्पियाधुरा, कालापानी लिपुलेकमाथिको कब्जा र राष्ट्रिय स्वाभिमानको प्रश्न विषयक सर्वपक्षीय अन्तरक्रियामा रावलले एमसीसीले देशमा विखण्डन ल्याउने र त्यसको जिम्मा अमेरिकालाई दिन नसकिने बताउनुभएको हो । […]

पूरा पढ्नुहोस्

धेरै पैसा पाइन्छ भनेर देश वेच्न हुदैन, एमसिसी गलत छ : भिम रावल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा प्रभावशाली नेता भीम रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हित विपरित रहेको बताएका छन् । आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषयमा दुवै देशले स्पष्ट पार्नुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत […]

पूरा पढ्नुहोस्

पृथ्वीजयन्तीमा भीम रावलको कविता : बिर्सन्छ जसले आमाको दूध बिर्सन्छ आफैंलाई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा कविता रचना गरेका छन्। रावलले पृथ्वीनारायणलाई नेपालको एकीकरणका महानायकको संज्ञासमेत दिएका छन् । ‘नेपालको एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यो कविता समर्पण गर्दछु’, रावलले ट्विटमा लेखेका छन् । […]

पूरा पढ्नुहोस्

भीम रावलप्रति प्रधानमन्त्री ओलीको कटाक्ष : विरोध गर्न पार्टीमा नयाँ कवि जन्मिएछन्

७० वर्षको अनुभवले देश चलाइरहेको छु प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षको अनुभवका आधारमा मुलुकको नेतृत्व गरिरहेको बताएका छन् । शनिबार नेकपानिकट प्रेस संगठनका पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशलाई डुब्न नदिने बाचा पनि गरे । ‘७० वर्षको अनुभवले मुलुक चलाएको हुँ,’ ओलीले भने, ‘कुनै पनि हालतमा देशलाई डुब्न […]

पूरा पढ्नुहोस्

राष्ट्रपति ‘महारानी’ बन्न खोज्नु भयो : नेता रावल

धुम्बाराहीमा नेकपा सचिवालय को बैठक चलिरहेको छ । तर बैठक चलिरहदा यता शितलनिवासको ध्यान उक्त बैठकले तानेपछि दोस्रो बरियताका नेताहरु बोलायर राष्ट्रपतिले छलफल गरिन । यस भेटलाइ लिएर धुम्वाराही निकै तात्यो । अध्यक्ष प्रचण्ड बैठकमा निकै क्रुद्ध भएका समाचार हरु बाहिरिए । राष्ट्रपति कार्यालयबाट खाना खाएर नेताहरु धुम्बाराहीमा पुग्दा स्थायी कमिटीको बैठक सुरु भइसकेको थियो […]

पूरा पढ्नुहोस्

देश बचाउन भारतसँग गरिएका सन्धी तत्काल खा’रेज गर्नुपर्छ : नेता रावल [भिडियो ]

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुमि मिचिएपछि नेपालमा चर्को वि’रो’ध सुरु भएको छ । नेपालको कालापानी, लिपुलेक,लिम्पियाधुरा लगायतका भुभाग अ’ति’क्रमण गरेपछि नेपालमा अहिले भारत वि’रो’धी स्वरहरु उठ्न थालेका छन् । यो विषयमा लामो समय देखि आफ्नो कुरा राख्दै आउँनु भएका पुर्व मन्त्री एवं नेकपा नेता भिम रावलले भारतसँग भएका सबै […]

पूरा पढ्नुहोस्

सरकारको कामप्रति जंगिए भिम रावल, उपेन्द्र यादवलाई तत्काल सरकार छोड्न चेतावनी (भिडियो अन्तरवार्ता)

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् स्थायी समिति सदस्य भिम रावलले नेपालको पहिचान र अस्थित्व र सांस्कृतिक धरोहर मेटाउने खतरा षड्यन्त्र भैरहेको खुलासा गरेका छन् । सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै पूर्वमन्त्री समेत रहेका रावलले वर्तमान सरकारले राम्रो नराम्रो के गरेको छ भन्ने कुरा पार्टीको स्थायी समिति बैठकपछि मात्रै […]

पूरा पढ्नुहोस्