Tag: महाबिर पुन

महाबिर पुनको कमाल बन्यो राष्ट्रिय आबिस्कार केन्द्र : गुन्द्रुक बनाउने देखि बाँदर धपाउने मेसिन सम्म (भिडियो)

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र उद्घाटन भएको छ हिजो राजधानीको किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ। त्रिभुवन विश्वविद्यालय हाताभित्र स्थापना गरिएको आविष्कार केन्द्रको शुक्रबार त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति सुधा त्रिपाठी डेनमार्कका प्रो.डा.फ्लेमिङ तोप्से डेभिड कोवास तथा केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रूपमा उद्घाटन गरे। आज ऐतिहासिक कामको सुरुवात भएको […]

पूरा पढ्नुहोस्